Development

Nano Energizer Nepal

Detailed Job Description / Requirements दिदिम रिसर्च एण्ड ट्रडिङ्ग कम्पनीले आयात गरेको कोरियाको नानो प्रविधिको क्रान्तिकारी, विश्व प्रसिद्ध उत्पादन नानो ईनर्जाइजर (ENGINE PLATINUM CERAMIC COATING) को नेपालमा ब्यापार प्रबर्द्धन गर्नको लागि देहाय अनुसारको योग्यता भएको ईच्छुक महानुभावलाई देहायको ठेगानामा दरखास्तको लागि आह्वान गरिन्छ। पदः प्रडक्ट डेभलमेन्ट एक्जुकेटिभ पद संख्याः केहि शिक्षाः मेकानिकल ईन्जिनियरिङ्गमा डिप्लोमा/स्नातक तह वा सो सरह विशेष योग्यताः ड्राईभिङ्ग लाईसेन्स (अनिवार्य) आफ्नै

Continue reading

! —- Advertisement —-!