Gold Found in Nepal

Gold Found In Melamchi

मेलम्ची आयोजनाको हेडवर्क्स साइटमा पहेँलो पदार्थ भेटिएको छ । सो पदार्थ महत्वपूर्ण खनिज भएको हुन सक्ने आशंकामा हेडवर्क्स निर्माणको काम रोकिएको छ । मेलम्ची नदी छेउ छेउको पहााड काट्ने क्रममा पहेंलो पदार्थ भेटिएपछि सुरक्षाको कारण काम तत्कालका लागि रोकिएको मेलम्ची आयोजनाका प्रमुख घनश्याम भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । उनकाअनुसार पहाड काट्दा निस्कएको माटोमा चम्किलो पहेँलो कणहरु देखिएका छन् । त्यो

Continue reading

! —- Advertisement —-!