सन्दर्भ निर्देशिका (Terms of Reference) को लागि सुचना full-time
Kathmandu Posted Jul 11, 2026 Apply by Oct 11, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-11

Job Description

मिति

२०८३/०३/२६

सन्दर्भ निर्देशिका (Terms of Reference) को लागि सुचना

दलित सामाजिक विकास केन्द्र र केयर नेपालको संयुक्त साझेदारीमा संचालित सम्बृद्धि परियोजना अन्तर्गत किशोरीहन्तर्गतरूको शिक्षा र जीविकोपार्जनमा जोड दिने उद्देश्य रहेको छ । शुद्धोधन गा.पा.को वडा नं. ४ र ६ मा किशोरी शिक्षा सम्बन्धि कार्यक्रम संचालन गर्दै आई रहेको सोही सन्दर्भमा किशोरीहरूको बजारको माँगमा आधारित सीप पहिचान तथा सम्भाव्य जीविकोपार्जन र उद्यमका अवसरहरूको नक्साङ्कनको कार्य गर्न बाह्रय स्रोत व्यक्तिको आवश्यकता पारेको हुनले कार्य गर्न इच्छुक रहेका योग्यतापुगेका व्यक्ति/फर्महरूबाट यो (Terms of Reference) माग गरेका छौ ।

निवेदन दिनु पर्ने अवधी : मिति २०८३/०३/२६ गते देखि ३२ गते सम्म (जम्मा ७ दिन)

कार्य स्थान : शुद्धोधन गा.पा. वडा न. ४ र ६

कार्य सम्पन्न गर्नु पर्ने समय : सम्झौता भएको २९ दिन भित्र (साउन भित्र)

पालिका र सामुदायिक स्तरमा बजारको माँग अनुरूप आवश्यक सीपहरूको पहिचान गर्दै सम्भावित रोजगारी, जीविकोपार्जन तथा उद्यमशीलताका अवसरहरूको नक्साङ्कन र विश्लेषण गरी आवश्यक सुझाव प्रदान गर्नु ।

१. बाह्रय स्रोत व्यक्तिले गर्नु पर्ने कार्यः

२. पेश गर्नु पर्ने विवरण र कागजातहरू

३. निवेदन पेश गर्नु पर्ने स्थानः दलित सामाजिक विकास केन्द्र क.व.न.पा.५ डँगरी कपिलवस्तु वा [email protected] मार्फत पेश गर्न सकिन्छ । विस्तृत TOR का लागि संस्थाको वेबसाईड dsdc.org.np वा इमेल ठेगाना [email protected] मा इमेल मार्फत माग गर्न सकिनेछ । सम्पर्क नं. ९८५७०५११५८

खरिद तथा व्यवस्थान उपसमिति

संस्थाको कार्यालय कपिलवस्तु नगरपालिका वडा नं. ५, डँगरी कपिलवस्तु [email protected]

https://www.jobsnepal.com/sanatharabha-narathashaka-terms-of-reference-ka-lga-sacana-143153

Other Jobs at Oxfam in Nepal

Loading...

Similar Jobs

Loading...
4 views
Apply on JobsNepal