Quick Overview
- CategoryOther Opportunities
- LocationKathmandu
- Job TypeFull Time
- Deadline2026-10-11
Job Description
मिति
२०८३/०३/२६
सन्दर्भ निर्देशिका (Terms of Reference) को लागि सुचना
दलित सामाजिक विकास केन्द्र र केयर नेपालको संयुक्त साझेदारीमा संचालित सम्बृद्धि परियोजना अन्तर्गत किशोरीहन्तर्गतरूको शिक्षा र जीविकोपार्जनमा जोड दिने उद्देश्य रहेको छ । शुद्धोधन गा.पा.को वडा नं. ४ र ६ मा किशोरी शिक्षा सम्बन्धि कार्यक्रम संचालन गर्दै आई रहेको सोही सन्दर्भमा किशोरीहरूको बजारको माँगमा आधारित सीप पहिचान तथा सम्भाव्य जीविकोपार्जन र उद्यमका अवसरहरूको नक्साङ्कनको कार्य गर्न बाह्रय स्रोत व्यक्तिको आवश्यकता पारेको हुनले कार्य गर्न इच्छुक रहेका योग्यतापुगेका व्यक्ति/फर्महरूबाट यो (Terms of Reference) माग गरेका छौ ।
निवेदन दिनु पर्ने अवधी : मिति २०८३/०३/२६ गते देखि ३२ गते सम्म (जम्मा ७ दिन)
कार्य स्थान : शुद्धोधन गा.पा. वडा न. ४ र ६
कार्य सम्पन्न गर्नु पर्ने समय : सम्झौता भएको २९ दिन भित्र (साउन भित्र)
पालिका र सामुदायिक स्तरमा बजारको माँग अनुरूप आवश्यक सीपहरूको पहिचान गर्दै सम्भावित रोजगारी, जीविकोपार्जन तथा उद्यमशीलताका अवसरहरूको नक्साङ्कन र विश्लेषण गरी आवश्यक सुझाव प्रदान गर्नु ।
१. बाह्रय स्रोत व्यक्तिले गर्नु पर्ने कार्यः
२. पेश गर्नु पर्ने विवरण र कागजातहरू
३. निवेदन पेश गर्नु पर्ने स्थानः दलित सामाजिक विकास केन्द्र क.व.न.पा.५ डँगरी कपिलवस्तु वा [email protected] मार्फत पेश गर्न सकिन्छ । विस्तृत TOR का लागि संस्थाको वेबसाईड dsdc.org.np वा इमेल ठेगाना [email protected] मा इमेल मार्फत माग गर्न सकिनेछ । सम्पर्क नं. ९८५७०५११५८
खरिद तथा व्यवस्थान उपसमिति
संस्थाको कार्यालय कपिलवस्तु नगरपालिका वडा नं. ५, डँगरी कपिलवस्तु [email protected]
https://www.jobsnepal.com/sanatharabha-narathashaka-terms-of-reference-ka-lga-sacana-143153