Quick Overview
- CategoryOther Opportunities
- LocationBhaktapur
- Job TypeFull Time
- Deadline2026-10-11
Job Description
बोलपत्र आह्वान
प्रथम पटक प्रकाशित मितिः २०८३/३/२६ गते
एसओएस बालग्राम नेपाल अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाँउपालिकामा सञ्चालित Promoting equitable access to education and holistic child development in Patarasi (Construction Component) कार्यक्रमले निर्माण गर्न लागेको विद्यालय भवन निर्माणका लागि योग्य निर्माण व्यवसायी कम्पनीहरूलाई आवश्यक कागजपत्र सहित प्रथम पटक प्रकाशित सूचनाको मितिले पैंतीस दिन
(२०८३/४/२९ गते दिउँसो १ बजे) भित्र शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरिएको छ । यस सम्बन्धी विस्तृत जानकारीका लागि यस लिंकमा जानुहोसः http://www.sosnepal.org.np/notice
https://www.jobsnepal.com/blpatara-jumla-construction-143151
Other Jobs at Oxfam in Nepal
Similar Jobs
Scan to open on your phone · Download QR