कार्यक्रम संयोजक (Project Coordinator) full-time
Kathmandu Posted Jul 11, 2026 Apply by Oct 11, 2026

Quick Overview

  • CategoryNGO/INGO & Social Work
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-11

Job Description

कर्मचारी आवश्यकता

प्रथम पटक प्रकाशित मिति

२०८३/०३/२३ गते

यस जनचेतना अभियान नेपाललाई समयमै कार्यक्रमको प्रभावकारी कार्यान्वयन, तालिम सहजिकरण, प्रतिवेदन लेखन, संस्था र पालिकासँग समन्वयमा कार्य गर्न सक्ने निम्न अनुसारको पदमा निम्न अनुसारको संख्यामा कर्मचारीको आवश्यकता भएको हुनाले योग्य ईच्छुक नेपाली नागरिकहरूले आफ्नो बायोडाँटा, निवेदन, शैक्षिक प्रमाणपत्र तथा अनुभवको प्रमाणपत्र यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र कार्यलयको समयमा हनुमाननगर कंकालिनी स्थित संस्थाको कार्यलयमा पेश गर्नु हुन वा संस्थाको इमेल [email protected] मा Application for PC शिर्षकमा पेश गर्नु हुन/गराउनु हुन सम्बन्धित सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

Job Description मा थप विवरणहरू समावेश गरिएका छन्।

LINK

JD of Project Coordinator_JCAN

कार्यकारी निर्देशक

जनचेतना अभियान नेपाल

सम्पर्क नम्बरः ०३१-५९००४८

https://www.jobsnepal.com/karayakarama-sayajaka-project-coordinator-143122

Other Jobs at Oxfam in Nepal

Loading...

Similar Jobs

Loading...
6 views
Apply on JobsNepal