Quick Overview
- CategoryNGO/INGO & Social Work
- LocationKathmandu
- Job TypeFull Time
- Deadline2026-10-11
Job Description
कर्मचारी आवश्यकता
प्रथम पटक प्रकाशित मिति
२०८३/०३/२३ गते
यस जनचेतना अभियान नेपाललाई समयमै कार्यक्रमको प्रभावकारी कार्यान्वयन, तालिम सहजिकरण, प्रतिवेदन लेखन, संस्था र पालिकासँग समन्वयमा कार्य गर्न सक्ने निम्न अनुसारको पदमा निम्न अनुसारको संख्यामा कर्मचारीको आवश्यकता भएको हुनाले योग्य ईच्छुक नेपाली नागरिकहरूले आफ्नो बायोडाँटा, निवेदन, शैक्षिक प्रमाणपत्र तथा अनुभवको प्रमाणपत्र यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र कार्यलयको समयमा हनुमाननगर कंकालिनी स्थित संस्थाको कार्यलयमा पेश गर्नु हुन वा संस्थाको इमेल [email protected] मा Application for PC शिर्षकमा पेश गर्नु हुन/गराउनु हुन सम्बन्धित सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
Job Description मा थप विवरणहरू समावेश गरिएका छन्।
LINK
JD of Project Coordinator_JCAN
कार्यकारी निर्देशक
जनचेतना अभियान नेपाल
सम्पर्क नम्बरः ०३१-५९००४८
https://www.jobsnepal.com/karayakarama-sayajaka-project-coordinator-143122