विस्तृत परियोजना प्रतिवेदन (DRR) तयारीका लागी प्रस्ताव आह्वानको सूचना (RFP) full-time
Kathmandu Posted Jul 14, 2026 Apply by Oct 14, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-14

Job Description

सेभ द सप्तरी

राजबिराज नगरपालिका वडा नं. ६, सिरहा रोड, सप्तरी, नेपाल

विस्तृत परियोजना प्रतिवेदन (DRR) तयारीका लागी प्रस्ताव आह्वानको सूचना (RFP)

प्रथम पटक प्रकाशित मितिः असार ३०, २०८३ (१४ जुलाई २०२६)

सेभ द सप्तरी र Habitat for Humanity Nepal को साझेदारीमा संचालन भइरहेको Integrated WASH Management Support for Vulnerable Communities in Chhinmasta, Saptari District, Nepal परियोजना अन्तर्गतका लागि सुरक्षित पानी उपलब्ध गराउने उद्देश्यले परियोजनाको विस्तृत परियोजना प्रतिवेदन  (Detailed Project Report - DPR) तयारी कार्यका लागी योग्य तथा अनुभवी परार्मशदाता, दर्ता भएका फर्म तथा कम्पनीहरूलाई तपसिलका कार्यहरूका लागि दरभाउसहित प्रस्ताव पेश गर्न यो ७ (सात) दिने सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धी थप जानकारी आवश्यक भए सेभ द सप्तरी को केन्द्रीय कार्यलय सिरहा रोड, राजबिराज वडा नं. ६ जि.स.स को उत्तर ढोका नजीक, (०३१—५३०९४२/९८०१५५६६७६) र छिन्नमस्ता ३,सखडा कार्यालय मा सम्पर्क गर्न सकिनेछ ।

प्रस्ताव पेश गर्ने अन्तिम मिति: श्रावण ०५, २०८३ (२१ जुलाई २०२६)

खानेपानी ट्याङ्की तथा पानी वितरण प्रणाली DRR को लागी कार्यक्षेत्रहरू

प्रस्ताव पेश गर्ने तरिका

१. योग्यता सम्बन्धी कागजात

२. प्राविधिक प्रस्ताव

३. आर्थिक प्रस्ताव

उपरोक्त तीनवटै कागजात छुट्टाछुट्टै सिलबन्दी गरी एकै खाममा राखी पेश गर्नुपर्नेछ। कार्यालय समयभित्र प्रस्ताव पेश गर्न सकिनेछ। परामर्शदाता छनोट गुणस्तर तथा लागतमा आधारित छनोट विधि (QCBS) अनुसार गरिनेछ। संस्थाले कुनै वा सबै प्रस्ताव स्वीकृत वा अस्वीकृत गर्ने अधिकार सुरक्षित राखेको छ।

RFP-SAFAI-01-2026 SAFAI Project Saptari

Financial Proposal-SAFAI-WASH-STS

https://www.jobsnepal.com/vasatata-parayajana-paratavathana-drr-tayaraka-lga-parasatava-aahavanaka-sacana-rfp-143196

Other Jobs at Daayitwa

Loading...

Similar Jobs

Loading...
9 views
Apply on JobsNepal