Quick Overview
- CategoryOther Opportunities
- LocationKathmandu
- Job TypeFull Time
- EducationMBA
- Deadline2026-10-14
Job Description
Human Rights Awareness Center (HURAC-Nepal) Rolpa is a non-profit making, non-partician and leading Nepali non-governmental organization (NGO) working in the areas of rural development, human rights and social justice, having strategic focus on protecting and promoting economic, social and cultural rights and right to development. Its major iterventions are towards pro-poor and pro people policies and practices through rural development (livelihood, education, protection, health and sanitation, forest, soil conservation, environment), advocacy, campaign, lobbying, networking, research and awareness raising for people's empowerment. In the campaign, advocacy and lobbying fronts, HURAC has been continuously embarking on the fundamental rights of the children, economically poor, socially excluded and environmentally vulnerable sections of the societies. HURAC believes in result-oriented struggles of the people against poverty, hunger and socio-economic injustices.
आपूर्तिकर्ता सूची (Vendor Registration) मा सूचीकृत हुने सम्बन्धी सूचना ।
प्रकाशन मिति
२०८३/०३/३०
मानब अधिकार सचेतन केन्द्र (हरेक) नेपाल विगत तीन दशक देखि मानब अधिकार तथा सामाजिक न्याय र बिकासका क्षेत्रमा विकास साझेदार तथा सरकारी निकायहरूसँगको साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको गैरसरकारी संस्था हो । आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक पर्ने विभिन्न बस्तु तथा सेवा बिक्रि/आपूर्ति गर्न कानुन बमोजिम दर्ता भएका (सहजीकरण तथा कन्सल्टेन्ट सेवाका लागि व्यक्तिगत निबेदन) इच्छुक तथा योग्य आपूर्तिकर्ता तथा सेवा प्रदायकहरुले संस्थाको बस्तु तथा सेवा बिक्री/आपूर्तिकर्ता सूची (Vendor List) मा सूचीकृत हुनका लागि आवेदन पेश गर्न आह्वान गरिन्छ।
सूचीकृत गरिने सामग्री तथा सेवाका क्षेत्रहरू
आवेदनसँग संलग्न गर्नुपर्ने कागजातहरू
१. संस्था वा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
२. आर्थिक बर्ष २०८२/२०८३ सम्म नवीकरण प्रमाणपत्र
३. स्थायी लेखा नम्बर (PAN) वा मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र
४. पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र
५. सञ्चालक वा प्रोप्राइटरको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६. कम्पनी प्रोफाइल (लागू हुने अवस्थामा)
७. सम्बन्धित क्षेत्रको अनुभव तथा कार्यसम्पादन विवरण (लागू हुने अवस्थामा)
८. आफुले बस्तु तथा सेवा बिक्रि तथा आपूर्ति गर्न चाहेको क्षेत्र सहितको निबेदन
आवेदन पेश गर्ने तरिका
इच्छुक आपूर्तिकर्ताले आवश्यक कागजातहरू सहित २०८३/०४/१२ गते कार्यालय समयभित्र कार्यालयमा आवेदन पेश गर्न सक्नेछन वा PDF फाइल [email protected] इमेल मार्फत पेश गर्न सक्नेछन्।
आवेदन पेश गर्ने ठेगाना
१-केन्द्रीय कार्यालय
हुरेक नेपाल, रोल्पा नगरपालिका वडा नं २ लिबाङ,
२-फिल्ड कार्यालय सुलिचौर रोल्पा
३-फिल्ड कार्यालय तौलिहवा कपिलवस्तु
हरेक नेपालले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी योग्य आपूर्तिकर्ताहरूलाई संस्थाको आपूर्तिकर्ता सूचीमा सूचीकृत गर्नेछ । सूचीकृत आपुर्तिकता खरिद नीति तथा प्रचलित कानुन बमोजिम आवश्यकता अनुसार प्रतिस्पर्धात्मक खरिद प्रक्रियामा सहभागी हुनुपर्ने छ ।
https://www.jobsnepal.com/aaparatakarata-saca-vendor-registration-ma-sacakata-hana-samabnathha-sacana-143202
Other Jobs at Geruwa Rural Awareness Association (GERUWA)
Similar Jobs
Scan to open on your phone · Download QR