प्रस्तावना आह्वान सम्बन्धी सूचना full-time
Kathmandu Posted Jul 16, 2026 Apply by Oct 16, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-16

Job Description

प्रस्तावना आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०३/३०

कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल बि.स २०५६ साल असार ७ गते (दर्ता नं. ०७–०५५/०५६) जिल्ला प्रशशसन कार्यालय जुम्लामा दर्ता भई वि.सं. २०५८ साउन २५ गते समाज कल्याण परिषदमा आबद्धता भएको एक गैर सरकारी संस्था हो । यस संस्थाले कर्णाली प्रदेशका जुम्ला लगायत देशका विभिन्न जिल्लामा मानव अधिकार, जिविकोपार्जन, शिक्षा, स्वास्थ्य, खानेपानी, दैवि–प्रकोप नियन्त्रण, महिला बालबालिका तथा विपन्न समुदायको आर्थिक विकास तथा सामाजिक रुपान्तरणको क्षेत्रमा विभिन्न दातृ संस्थासँगको साझेदारीमा काम गर्दै आई रहेको छ ।

वर्ल्ड भिजन इन्टरनेस्नल नेपाल र किर्डाक नेपालको साझोदारीमा विगत लामो समय देखी विभिन्न परियोजनाहरू सञ्चालन भइरहेका छन, उक्त परियोजना अन्तरगत जुम्ला जिल्लाको वर्ल्ड भिजन इन्टर नेस्नल पालको नेपालको कार्य क्षेत्रमा भयका किश्वर किश्वरी र संथाका कर्मचारीहरूलाई ५ दिने मनोसामाजिक परामर्स सम्बन्धि तालिम दिनुपर्ने भएको हुँदा योग्य आपुतिकर्ताहरूसँग सोही सेवा पर्दान गर्नका लागी ७ दिनको समयावधी राखी प्रस्तावना माग गरिएको छ, संलग्न TOR मा उल्लेख भएका योग्य सेवा प्रदायक तथा व्यक्तिलाई प्रस्तावना पेश गर्न अनुरोध गरिन्छ । प्रस्तावनाहरू तपशिलको ठेगानामा हार्ड कपी वा ईमेल मार्फत पेश गर्न सकिनेछ ।

आवश्यक सेवाहरूको विवरण

१. ५ दिने मनोसामाजिक परामर्श तालिम।

प्रतावना साथ अनिवार्य पेश गर्नुपर्ने कागजातहरू

१. किर्डाक नेपालद्वारा प्रदान गरिएको (Child and Adult Safeguarding Policy, Behavior Protocol कुनैपनी निकायमा कालो सुचिमा नरहेको स्व घोषणा पत्र)

१. फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी (नविकरणसहित)

२. स्थायी लेखा नम्बर/मूल्य अभिबृद्धि करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी

३. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी  आ.ब (२०८१/०८२) को

४. कार्य गरेका अनुभव पत्र

कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल

जिल्ला कार्यालय, जुम्ला

फोन नं  ०८७ –५२०२०१

मो नं. ९८६४७३४०४९, ९८५८३२०४६२

https://www.jobsnepal.com/parasatavana-aahavana-samabnathha-sacana-143230

Other Jobs at Mandwi

Loading...

Similar Jobs

Loading...
12 views
Apply on JobsNepal