आपूर्ति तथा सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना full-time
Kathmandu Posted Jul 16, 2026 Apply by Oct 16, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-16

Job Description

माण्डवी गौर, रौतहट

आपूर्ति तथा सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना

प्रकाशन मिति

२०८३ /०३ /३२ गते

माण्डवी २०६६ साल देखि काम गर्दै आएको एक गैरसरकारी संस्था हो। यसले  बिपत व्यवस्थापन , महिला सशक्तिकरण, बालबालिका,स्वास्थ्य  तथा जिबिकोपार्जन का लागि काम गर्दै आईरहेको छ । यस संस्थालाई नयाँ आर्थिक वर्ष २०८३ /८४ का लागि तल उल्लेखित सेवा तथा सामाग्रीहहरू आवश्यकता अनुसार एकैपटक वा पटक पटक खरिद गर्नुपर्ने भएको हुँदा दिर्घकालिन सम्झौता गर्नु पर्ने भएकाले योग्य सम्भावित आपुर्तिकर्ताहहरूलाई (Supplier pre-qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति एवं संस्थाहरूबाट कार्यालय समय भित्र कार्यालयमा सुचीदर्ताको लागि यही मिति: २०८३ साउन  ०७  गते (२३  जुलाइ २०२६) दिउसो ५ बजे सम्म कार्यालयमा वा ईमेल [email protected] मार्फत उल्लेखित कागजात सहित आवेदन पेश गर्न आह्रान गर्दछौं ।

सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरू:

१. परामर्श सेवाहरू: (विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादकर्ता, स्टोरी तथा भिडियो डकुमेन्ट्री र अनुसन्धानकर्ता)

२. निर्माण: निर्माण कार्यको लागि निर्माण व्यवसायी माटो, इटा, बालुवा र गिटी आदि आपुर्तीगर्ने कार्य

३. सवारी साधन: (बस, स्कारपियो, बुलेरो, मिनि ट्रक, टरेक्टर) भाडामा लिने सम्बन्धि कार्य

४. कार्यलय मसलन्द तथा  स्टेशनरी सामाग्रीको आपुर्तिकर्ताहरू

५. छपाई: (कपि, पोष्टर, किताब, डायरी, प्रमाण पत्र, ब्यानर, होर्डिङ्ग बोर्ड आदि)

६. कृषि सामग्री : पशु सम्बन्धि, बिउ बिजन, मल किटनाशक औवधि आदिसँग सम्बन्धि

७. पत्रिकामा विज्ञापन: सूचना तथा सन्देश प्रसारण गर्ने र कुरियर सेवा एफ।एम।रेडीयो र टेलिभिजनबाट सूचना तथा सन्देश प्रसारण गर्ने कार्य

८. मोटरसाईकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य

९. कम्प्युटर, ल्यापटप, फोटोकपी एवं ईलेक्ट्रोनिक्स सम्बन्धि सामानहरूको आपूर्ति तथा मर्मत सम्भार गर्न

१०. फर्निचर (दराज, टेबल, कुर्चि, कार्पेट, कुसन आदि) सामानहरू आपूर्ति गर्ने कार्य

११. हार्डवयर (कर्कट पाता, सिमेन्ट, रङ्ग रोगन, शौचालयका सामाग्रीहरू

१२. चापाकल (पाइप, नेपुल, हेन्ड पाइप, कालो टेप ) विस्तारका सामाग्रीहरू तथा फिटिङ्गस सामाग्रीहरू आपूर्ति कार्य

१३. माटो, इटा, बालुवा र गिटी आदि आपुर्तीगर्ने कार्य

१४. तालिम, बैठक तथा गोष्ठी संचालनका  लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटलहरु

१५. समुदायमा खाना खाजा खुवाउने सम्बन्धि सेवा प्रदान गर्ने होटलहरू

१६. सिचाई :  सिचाई सामाग्रीहरूको आपूर्ति सम्बन्धि

१७. Winterization support: न्यानो कपडा, जुता, हटवाटर ब्याग, कम्बल, त्रिपाल तथा उमेर अनुसारका न्यानो कपडा आदि आपूर्ति गर्ने कार्य

१८. खाधान समाग्री : इद/बकरिदको समयमा किराना लगायतका सामाग्रीहरू आपुर्तिकर्ताहरू

दरखास्तका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू:

यो  सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण-पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

इमेल

[email protected]

https://www.jobsnepal.com/aaparata-tatha-sapalii-samabnathha-sacakata-hana-sacana-143229

Other Jobs at Mandwi

Loading...

Similar Jobs

Loading...
13 views
Apply on JobsNepal