सामग्रीहरू खरिद सम्बन्धी प्रथम पटक सिलबन्दी बोलपत्र आह्वान सम्बन्धमा ।
📊 Quick Overview
- CategoryOther Opportunities
- LocationKathmandu
- Job TypeFull Time
- Deadline2026-10-16
📋 Job Description
मितिः २०८३ असार ३२
सामग्रीहरू खरिद सम्बन्धी प्रथम पटक सिलबन्दी बोलपत्र आह्वान सम्बन्धमा ।
यस संस्था स्वच्छ सफा नेपाल (CLEAN UP NEPAL) ले UNDP Nepal को साझेदारीमा Green Jobs Creation through Recycling and Up-cycling in Pokhara (GCRU) Project in Pokhara सञ्चालन गरिरहेको छ, जसमा Doko Foundation र Green Road Waste Management Pvt. Ltd सह–कार्यान्वयन साझेदारका रूपमा रहेका छन् ।
परियोजनाका लागि आवश्यक सामग्रीहरू खरिद गर्नुपर्ने भएकाले स्वच्छ सफा नेपाल खरिद नीति, २०२३ बमोजिम नेपाल सरकारमा विधिवत् दर्ता भएका इच्छुक फर्म तथा कम्पनीहरूबाट सिलबन्दी बोलपत्र (Tender) आह्वान गरिएको छ । यो सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रथम पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आवश्यक कागजातसहित सिलबन्दी बोलपत्र संस्थामा दर्ता गराउन सम्बन्धित सबैलाई अनुरोध गरिन्छ ।
बोलपत्रदाताले यस सूचनामा उल्लेख गरिएका सम्पूर्ण आवश्यक कागजातहरू एउटै खाममा राखी सिलबन्दी गरी, खामको बाहिरी भागमा सम्बन्धित बोलपत्रको शीर्षक स्पष्ट रूपमा उल्लेख गरी निर्धारित समयभित्र पेश गर्नुपर्नेछ ।
For Supply, Delivery, Installation, and Commissioning of Machinery and Materials for Recycling and Upcycling (RU) Groups, under Green Jobs Creation through Recycling and Up-cycling in Pokhara (GCRU) Project in Pokhara Metropolitan City
बोलपत्र आह्वान पत्रिका:अन्पूर्ण पोस्ट्
सिलबन्दी बोलपत्रसँग सम्बन्धित आवश्यक कागजात, शर्त तथा प्रावधानहरू र बोलपत्र मूल्याङ्कन तथा छनौटका आधारहरूः
Link: https://drive.google.com/file/d/1dgFm_4S1wgirWS7MJNC6_0YP-qMuiAan/view?usp=sharing
बोलपत्र स्वीकार गर्ने, रद्ध गर्ने, सामग्री योजनामाथप घट गर्ने र यस सम्बन्धिअन्तिम निर्णय गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
यस बोलपत्र सम्बन्धी विस्तृत जानकारी कार्यलायको वेबसाईट https://cleanupnepal.org.np/procurement/ वा
Google doc link https://drive.google.com/drive/folders/1fHMzAVU4q3XdppkzkjAD5W8pZfEft5zY?usp=sharing बाट आवश्यक दस्तावेजहरू लिन सकिनेछ ।
विस्तृत जानकारीको लागीस् स्वच्छ सफा नेपाल (CLEAN UP NEPAL) को केन्द्रीय कार्यलय, वित्त शाखा, बालवाटार, काठमाण्डौ । फोन: ०१(४३७३१७५, ९८२३०८३५०५ वा ईमेल: [email protected] वा फिल्ड कार्यालय पोखरा, अमरसिंह चोक (सम्पर्क नम्बर ९८६०३०१७४५)
https://www.jobsnepal.com/samagarahanpr-kharatha-samabnathha-parathama-pataka-salbnatha-blpatara-aahavana-samabnathhama-143235
✍️ How to Apply
Ready to take the next step in your career?
➡️ Apply on Jobsnepal
स्रोत: Jobsnepal | You will be redirected to the original job posting to complete your application.
KaamNepal does not collect applications or store personal data.