Quick Overview
- CategoryOther Opportunities
- LocationKathmandu
- Job TypeFull Time
- Deadline2026-10-19
Job Description
Association of Medical Doctors of Asia-Nepal (AMDA-Nepal) was established in 1989 as a chapter of AMDA-International, Japan and was officially registered in the government office as a NGO in 1990. It is a humanitarian, nonprofit-making, non-political, non-sectarian, Non-Governmental Organization working with its mission to promote the health and well-being of the underprivileged and marginalized people under the slogan "Better quality of life for better future." AMDA Nepal is providing curative and preventive health services through its hospitals and projects in different parts of Nepal.
मितिः वि.सं. २०८३।०४।०३
दरभाउ प्रस्ताव आह्वानको सूचना
(दोश्रो पटक प्रकाशित मिति
२०८३/०४/०३)
आम्दा नेपाल अन्तर्गत सञ्चालित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवनको स्वीकृत नक्शाका आधारमा चौथो तलाको निर्माणका लागी यसै सूचना साथ संलग्न कार्यविवरण (ToR) अनुसार Bill of Quantities (BoQ), Cost Estimate, Rate Analysis, Measurement Sheet लगायतका प्राविधिक कागजातहरू तयार गर्ने तथा बोलपत्र आह्वान, मूल्याङ्कन एवं सम्झौता प्रक्रियामा प्राविधिक सहयोग उपलब्ध गराउने कार्यका लागि प्राविधिक परामर्शदाता आवश्यक भएकोले इजाजत प्राप्त इच्छुक परामर्शदाता फर्म/कम्पनीले यो सूचनामा तोकिएको मितिमा तल उल्लेखित ठेगानामा दरभाउ प्रस्ताव पेश गर्नुहुन अनुरोध छ । यस सुचना सम्बन्धी विस्तृत जानकारीका लागि आम्दा नेपालको वेबसाइट https://amda.org.np वा निम्न ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ।
१. जुनसुकै कारणले यस सूचना बमोजिमको खरिद प्रक्रिया आंशिक वा पूर्णरूपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार आम्दा नेपालमा सुरक्षित राखिएको छ ।
आम्दा नेपाल
गोकर्णेश्वर - ६ , जोरपाटि, काठमाण्डौं
फोन नं. ०१-४९१०२३५
इमेलः [email protected]
https://www.jobsnepal.com/tharabhau-parasatava-aahavanaka-sacana-143272
Other Jobs at Helping Heart for Relief and Development Nepal
Similar Jobs
Scan to open on your phone · Download QR