सूचिकृत सम्बन्धमा full-time
Kathmandu Posted Jul 20, 2026 Apply by Oct 20, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-20

Job Description

सूची दर्ता सम्बन्धी  सुचना

प्रथम पटक प्रकाशित मितिः २०८३/०४/०१

परिवर्तनका लागी कार्यरत युवा समुह नेपाल (याक नेपाल) ले संचालन गर्ने कार्यक्रम /परियोजनाहरुका लागि आवश्यक पर्ने बस्तु तथा सेवाहरु आ.ब. २०८३/२०८४ को  लागी आवश्यकता अनुसार माग गरिएका बखत उपलब्ध गराउने गरी संस्थामा सूचीकृत हुन चाहने नेपाल सरकारको इजाजत प्राप्त उद्योग, पर्फ्म, कम्पनी, अधिकृत बिक्री वा वितरक तथा सेवा प्रदायकले आफ्नो हालसम्म आध्यावधिक गरिएका इजाजतपत्र, दर्ता प्रमाणपत्र, प्यान वा भ्याट  दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि सहित आफुले दिन सक्ने सेवा र सामग्रीहरुको बिवरण र स्वः घोषणा पत्र उल्लेख गरी मिति २०८३/०४/१५ गतेभित्र कार्यालय समयमा सूची दर्ता गराउन हुन यो सूचना प्रकासित गरिएको छ ।

https://www.jobsnepal.com/sacakata-samabnathhama-143291

Other Jobs at Youth Acting for Change Nepal (YAC Nepal)

Loading...

Similar Jobs

Loading...
43 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal