सुचिदर्ता सम्बन्धी सूचना full-time
Kathmandu Posted Jul 21, 2026 Apply by Oct 21, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-21

Job Description

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल

अनामनगर काठमाडौं

सुचिदर्ता सम्बन्धी सूचना

सूचना प्रकाशन मितिः २०८३/०४/०४

यस गाउँपालिका राष्ट्रिय महासंघ नेपाल लाई आ.व. २०८३/०८४को लागि आवश्यक पर्ने तपसिलमा उल्लेखित वस्तु तथा सेवाहरू एकै पटक वा पटक–पटक गरी आपूर्ति प्रवाह गर्ने एवं मर्मत प्रयोजनका लागि सम्बन्धित विषयको कारोवार गर्न स्वीकृति प्राप्त गरेका इच्छुक रजिष्टर्ड फर्म/कम्पनीहरूलाई सूचि दर्ता गराउनु पर्ने भएकोले आफुले आपूर्ति/प्रवाह गर्ने वस्तु तथा सेवाहरूको स्पष्ट विवरण, सहित यसै साथ् संग्लग्न फारम भरि यस कार्यालयमा सुचिकृत हुन सार्वजनिक खरिद ऐन २०६३ को दफा ३० को उपदफा ६, दफा ४१ को उपदफा १ (क) र दफा ४६ बमोजिम सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको मितिले १५ दिन भित्रमा सुचिकृत हुन आउनका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

बिमा सम्बन्धि कार्यहरू, दूर्घटना बिमा , स्वास्थ्य बिमा र सवारीसाधन बिमा समेत।

फर्निचर र फिक्चर्स, सामाग्रीहरू आपूर्ति र मर्मत सम्भार सम्बन्धी कार्यहरू।

ईमेल इन्टरनेट, क्लाउड स्पेश, नेटवर्किङ्ग सेवा, भुक्तानी प्रदायक सेवा सम्बन्धी कार्यहरू।

कन्सलटेन्सी, परामर्शदाता, अनुसन्धान, कानुनि परामर्श लगायत अन्य विविध सेवा सम्बन्धी कार्यहरू।

कुरियर, बिज्ञापन प्रकाशन सम्बन्धी कार्यहरू।

बाह्य लेखा परीक्षण सम्बन्धी कार्यहरू।

सवारी साधन भाडामा लिने सम्बन्धि नेपाल भर।

LINK

Vendor Regestration Form.docx

थप जानकारीका लागिः

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल

सगरमाथा गल्लि, अनामनगर -२९

फोन नं. ०१-५३२९८४१

https://www.jobsnepal.com/sacatharata-samabnathha-sacana-143299

Other Jobs at Jan Jagaran Youth Club (JJYC) Bara

Loading...

Similar Jobs

Loading...
31 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal