Quick Overview
- CategoryOther Opportunities
- LocationKathmandu
- Job TypeFull Time
- Deadline2026-10-21
Job Description
Association of Medical Doctors of Asia-Nepal (AMDA-Nepal) was established in 1989 as a chapter of AMDA-International, Japan and was officially registered in the government office as a NGO in 1990. It is a humanitarian, nonprofit-making, non-political, non-sectarian, Non-Governmental Organization working with its mission to promote the health and well-being of the underprivileged and marginalized people under the slogan "Better quality of life for better future." AMDA Nepal is providing curative and preventive health services through its hospitals and projects in different parts of Nepal.
च.नं. १३/८३८४ मितिः वि.सं. २०८३।०४।०५
दरभाउ प्रस्ताव आह्वानको सूचना
(प्रथम पटक प्रकाशित मिति
२०८३/०४/०५)
गैर नाफामूलक सामाजिक संस्थाको रूपमा सेवारत आम्दा नेपालको आ.व. २०८२/०८३ को अन्तिम लेखा परिक्षण गर्नु पर्ने भएकोले इजाजत प्राप्त इच्छुक परामर्शदाता फर्म/कम्पनीहरूबाट यो सूचना प्रकाशन भएको मितिले सात (७) दिन भित्र तल उल्लेखित ठेगानामा आइपुग्ने गरी प्रस्ताव आह्वान गरिएको छ । यस सुचना सम्बन्धी विस्तृत जानकारीका लागि आम्दा नेपालको केन्द्रीय कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
वि.सं. २०८३।०४।११ गते दिनको २
०० बजे ।
वि.सं. २०८३।०४।११ गते दिनको ३
०० बजे ।
दरभाउपत्र/बोलपत्र प्रस्तावका संक्षिप्त शर्तहरू
शिलवन्दी खाममा प्रस्ताव पेश गर्नुपर्ने कार्यालयको नाम, ठेगाना
आम्दा नेपाल, गोकर्णेश्वर-६ जोरपाटि, काठमाण्डौं ।
LINK
13_Statutory Audit FY 8283_20820405.pdf
आम्दा नेपाल
गोकर्णेश्वर - ६ , जोरपाटि, काठमाण्डौं
फोन नं. ०१-४९१०२३५
इमेलः [email protected]
https://www.jobsnepal.com/tharabhau-parasatava-aahavanaka-sacana-143310
Other Jobs at Handicap International
Similar Jobs
Scan to open on your phone · Download QR