सुचिकृतको लागि आह्वानको सुचना full-time
Chitwan Posted Jul 22, 2026 Apply by Oct 22, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationChitwan
  • Job TypeFull Time
  • Deadline2026-10-22

Job Description

सुचिकृतको लागि आह्वानको सुचना

यस सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)  आ.व. २०८३।८४ को लागि आवश्यक पर्ने तपशिल वमोजिमको सामान तथा सेवाहरू उपलब्ध गराउनु पर्ने भएकोले ईच्छुक आपुर्तिकर्ताहरूले संस्था वा फर्म, व्यक्तिहरूले दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ताको प्रमाण पत्र, कर चुक्ता प्रमाणपत्र, बायोडाटा र आवश्यकता अनुसारको व्यवसायिक इजाजतपत्र लागायतका कागजातको प्रतिलिपि संलग्न गरी सुचिकृत हुन आबेदन आह्वान गरिन्छ ।

सामाग्री तथा सेवा

परामर्श (स्रोत व्यक्ति) सेवा प्रशिक्षक

ईच्छुक आवेदनकर्ताले मौजुदा सूचीमा दर्ता गरी पाउँको निवेदनको साथै अन्य आवश्यक कागजात निम्न ठेगाना वा ईमेल मार्फत आवेदन बुझाउन हुन अनुरोध गरिन्छ । मौजुदा सूचीमा दर्ता गरी पाउँको निवेदनको ढाँचा निम्न लिङ्कबाट डाउनलोड गर्न सकिनेछ । सेवा नेपालको इमेल [email protected] वा कार्यालयको निम्न ठेगानाबाट माग तथा आवेदन पेश गर्न सकिनेछ । Link

आवेदन पठाउने ठेगानाः

सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)

रत्ननगर–१२,चिसापानी टोल, चितवन, बागमती प्रदेश

ईमेलः [email protected]

सम्पर्क नं.

९८४१०३२८५१

https://www.jobsnepal.com/sacakataka-lga-aahavanaka-sacana-143325

Other Jobs at Social Entrepreneurs Women Alliance Nepal (SEWA Nepal)

Loading...

Similar Jobs

Loading...
12 views
Apply on JobsNepal