सवारी साधन खरीद सम्बन्धी सूचना
📊 Quick Overview
- CategoryOther Opportunities
- LocationBhaktapur
- Job TypeFull Time
- Deadline2026-10-22
📋 Job Description
एसओएस बालग्राम नेपालका लागि क्याटलगसपिङ प्रक्रियाका आधारमा
सवारी साधन खरीद सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मितिः २०८३ साउन ६ गते
एसओएस बालग्राम नेपालद्वारा सञ्चालित परियोजनाहरूका लागि संस्थाको वेबसाइटमा उल्लेखित सूचनाअनुसार आवश्यक सवारी साधन क्याटलग सपिङ विधिबमोजिम खरिद गर्नु पर्ने भएकाले इजाजतप्राप्त आधिकारिक विक्रेताहरूलाई यो सूचना प्रकाशित भएको मितिले १४ दिनभित्र उत्पादनको आधिकारिक स्पेसिफिकेसन, गुणस्तर, मूल्य, सुविधा लगायतका विवरण (क्याटलग वा सो सरहको विवरण समावेश भएको कागजात) तथा आर्थिक वर्ष २०८१/८२ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपिसहित यस कार्यालयको निम्न ठेगानामा सिलबन्दी प्रस्ताव पेश गर्न हार्दिक आह्वान गरिन्छ ।
रीत नपुगेका तथा निर्धारित समयपश्चात प्राप्त प्रस्तावहरूलाई मूल्याङ्कन प्रक्रियामा समावेश गरिने छैन। सवारी साधनको प्राविधिक (Technical) स्पेसिफिकेसनका लागि तल उल्लेखित लिंकमा क्लिक गर्नुहोस् ।
आवश्यक थप सूचना तथा विस्तृत जानकारीका लागि संस्थाको वेबसाइट:
(https://notice.soscvnepal.org.np)
एसओएस बालग्राम नेपाल
राष्ट्रिय कार्यालय, सानोठिमी, भक्तपुर
सम्पर्क नम्बर
०१ ५९७०४२८
https://www.jobsnepal.com/savara-sathhana-kharatha-samabnathha-sacana-143327
✍️ How to Apply
Ready to take the next step in your career?
➡️ Apply on Jobsnepal
स्रोत: Jobsnepal | You will be redirected to the original job posting to complete your application.
KaamNepal does not collect applications or store personal data.