सूचिकृतका लागि आह्वान गरिएको सूचना full-time
Kathmandu Posted Jul 23, 2026 Apply by Oct 23, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-23

Job Description

सूचिकृतका लागि आह्वान गरिएको सूचना

प्रथम पटक प्रकाशित मितिः२०८३/०४/०६ गते

थारु महिला उत्थान केन्द्रले आर्थिक वर्ष २०८३/०८४ को लागि आवश्यक पर्ने तपशिल उल्लेखित सामग्री र सेवा आपुर्ति गर्ने आपूर्तिकर्ता,सेवा प्रदायक तथा परामर्शदाताहरू सूचिकृत गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित शर्तहरूको अधिनमा रही सामग्री र सेवा आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त फर्म वा कम्पनीहरूलाई सूचना प्रकाशित भएको मितिले ०७ दिन (२०८३ साउन १२ गते) भित्र सूचिकृतका लागि आवेदन पेश गर्न यो सूचना आह्वान गरिएको छ ।

क.आवश्यक सामाग्री तथा सेवाहरू

ख. निवेदनका साथ सँलग्न गर्नुपर्ने कागजातहरू:

१.फर्म दर्ताको प्रमाण पत्रको प्रतिलिपी,

२. प्यान भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपी,

३. आ.व.२०८१ ∕ ०८२ को कर चुक्ता प्रमाणको प्रतिलिपी,

४.सञ्चालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी,

ग.आवेदन पेश गर्नका लागी न्युनतम शर्तहरू:

१.वस्तु तथा सेवा प्रदायकको हकमा प्रदान गरिने वस्तु तथा सेवाको विवरण निवेदनमा उल्लेख गरिएको हुनुपर्ने छ ।

२. रित नपुगी आएका आवेदनलाई प्रक्रियामा समावेश गरिने छैन । साथै आपुर्तिकर्ता तथा सेवा प्रदायकलाई सूचिकृत गर्ने वा नगर्ने अधिकार सँस्थामा निहित रहने छ ।

थारु महिला उत्थान केन्द्र (TWUC)

गुलरिया न.पा.७, मनकामना टोल बर्दिया

फोन नं. ०८४–४२०३५०, ०८४–४२०३४७

इमेलः [email protected]

https://www.jobsnepal.com/sacakataka-lga-aahavana-garaeka-sacana-143347

Other Jobs at Panchtara Yuwa Samrakshak Manch (PTYSM) Jajarkot

Loading...

Similar Jobs

Loading...
18 views
Apply on JobsNepal