1. Accounts Officer & 2. TOR for Consultant for Economic Empowerment Advocacy Strategy and Toolkit Development full-time
Kathmandu Posted Jul 24, 2026 Apply by Oct 24, 2026

Quick Overview

  • CategoryAccounting & Finance
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-24

Job Description

रोजगारीको अवसर (Vacancy Announcement)

मिथिला सारथी समाज नेपाल (MSSN)

आदर्श कोतवाल गाउँपालिका, बारा

मिथिला सारथी समाज नेपाल (MSSN) एक गैर मुनफा रहित सामाजिक विकास संस्था हो, बिक्रम सम्बत २०७८ सालमा देखि बारा र सर्लाही, महोत्तरी मा काम गर्दै आएको छ l यस संस्थाले  युवा, महिला, बालबालिका, अपांगता भएका व्यक्तिहरूको क्षेत्रमा शिक्षा, स्वास्थ्य, समावेशी विकास, बाल अधिकार, महिला सशक्तीकरण तथा अपाङ्गता समावेशी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संस्थाको वित्तीय तथा लेखा व्यवस्थापनलाई प्रभावकारी बनाउन देहाय बमोजिम लेखा अधिकृत (Accounts Officer) पदमा योग्य, दक्ष तथा जिम्मेवार नेपाली नागरिकबाट आवेदन आह्वान गरिएको छ। स्थानीय स्तरको कर्मचारीलाई प्राथमिकता दिइने छ ;

पद

लेखा अधिकृत (Accounts Officer)

संख्या

१ (एक)

कार्यस्थल: आदर्श कोतवाल गाउँपालिका, बारा

रोजगारको प्रकार

(Full Time)

न्यूनतम योग्यता

मुख्य जिम्मेवारी

सेवा सुविधा

आवेदनका लागि आवश्यक कागजात

आवेदन दिने अन्तिम मिति

यो विज्ञापन प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र साँझ ५:०० बजे सम्म

आवेदन पठाउने ठेगाना

मिथिला सारथी समाज नेपाल (MSSN)

आदर्श कोतवाल गाउँपालिका, बारा

इमेल

[email protected]

सम्पर्क नं.

९८४५४३०१७४

नोट

छनौट प्रक्रियामा :

आर्थिक सशक्तीकरण पैरवी रणनीति तथा टुलकिट विकासका लागि परामर्शदाता

१. पृष्ठभूमि

मिथिला सारथी समाज नेपाल (MSSN), बारा, अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार, समावेशी विकास तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा कार्यरत संस्था हो। संस्थाले UN Women तथा FCDO को सहयोगमा सञ्चालित "हाम्रो साहस कार्यक्रम" अन्तर्गत अपाङ्गता भएका महिलाहरूको नेतृत्व, आर्थिक सशक्तीकरण, अधिकारमा पहुँच तथा नीति पैरवीलाई सुदृढ बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यसै कार्यक्रमअन्तर्गत अपाङ्गता भएका महिलाहरूको आर्थिक सशक्तीकरणका सवाललाई प्रभावकारी रूपमा अघि बढाउन आर्थिक सशक्तीकरण पैरवी रणनीति तथा आर्थिक सशक्तीकरण पैरवी टुलकिट तयार गर्न अनुभवी परामर्शदाताको सेवा आवश्यक भएकाले यो कार्य सर्त तयार गरिएको हो।

२. परामर्श सेवाको उद्देश्य

यस परामर्श सेवाको मुख्य उद्देश्य अपाङ्गता भएका महिलाहरूको आर्थिक सशक्तीकरणलाई प्रवर्द्धन गर्न प्रभावकारी आर्थिक सशक्तीकरण पैरवी रणनीति तथा व्यवहारिक आर्थिक सशक्तीकरण पैरवी टुलकिट तयार गर्नु हो।

३. कार्य अवधि

परामर्शदाता छनोट भएको मितिबाट १५ कार्य दिनभित्र सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्नेछ।

४. कार्यक्षेत्र तथा जिम्मेवारी

चरण १

तयारी (५ कार्य दिन)

परामर्शदाताले

चरण २

कार्यशाला सहजीकरण (३ कार्य दिन)

परामर्शदाताले तीन दिने कार्यशालाको सम्पूर्ण सहजीकरण गर्नेछन्। कार्यशालाको क्रममा:

चरण ३: रणनीति तथा टुलकिट विकास (७ कार्य दिन)

कार्यशालाबाट प्राप्त सुझाव तथा तथ्यका आधारमा परामर्शदाताले:

५. कार्य सम्पादन विधि

परामर्शदाताले निम्न विधि अवलम्बन गरी कार्य सम्पन्न गर्नुपर्नेछ।

६. अपेक्षित उपलब्धि (Deliverables)

परामर्शदाताले निम्न दस्तावेजहरू उपलब्ध गराउनुपर्नेछ:

७. आवश्यक योग्यता तथा अनुभव

आवेदकमा निम्न योग्यता तथा अनुभव हुनुपर्नेछ:

८. प्रतिवेदन तथा समन्वय

परामर्शदाताले सम्पूर्ण कार्य मिथिला सारथी समाज नेपालको परियोजना टोलीसँग नियमित समन्वय गरी सम्पन्न गर्नुपर्नेछ। अन्तिम प्रतिवेदन तथा सबै स्रोत सामग्री सम्पादनयोग्य (Editable) र PDF दुवै स्वरूपमा संस्थालाई बुझाउनुपर्नेछ।

९. सेवा शुल्क

यस परामर्श सेवाका लागि रू. १,२०,००० (अक्षरेपी एक लाख बीस हजार रूपैयाँ मात्र) उपलब्ध गराइनेछ। प्रचलित कानुनबमोजिम लागू हुने कर कट्टी गरिनेछ।

१०. आवेदनका लागि आवश्यक कागजात

इच्छुक परामर्शदाताले निम्न कागजातहरू पेश गर्नुपर्नेछ:

११. आवेदन पेश गर्ने अन्तिम मिति

२०८३ साल श्रावण १४ गते साँझ ५:०० बजेसम्म।

१२. आवेदन पठाउने ठेगाना

इमेल ID

[email protected]

सम्पर्क नं.

९८४५४३०१७४

मिथिला सारथी समाज नेपाल (MSSN)

आदर्श कोतवाल गाउँपालिका, बारा

https://www.jobsnepal.com/1-accounts-officer-2-tor-for-consultant-for-economic-empowerment-advocacy-strategy-and-toolkit-development-143372

Other Jobs at Ratauli Yuwa Club (RYC)

Loading...

Similar Jobs

Loading...
55 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal