Shree Nepal Rastriya Secondary School Paterwa
परियोजना सहायक अधिकृत full-time
📍 Kathmandu 📅 Posted Jul 26, 2026 Apply by Oct 26, 2026
⭐ 4.5 (Coming soon) 🏷️ Verified

परियोजना सहायक अधिकृत

🏢 Shree Nepal Rastriya Secondary School Paterwa 📍 Kathmandu ⏰ Full Time 📅 Posted July 26, 2026

📊 Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-26

📋 Job Description

कर्मचारी आवश्यकता !!!

प्रथम पटक सूचना प्रकाशित भएको मिति : २०८३। ०४ ।०८

सुन्दर नेपाल संस्था (BNA), सुर्खेत सामुदायिक विकासमा क्रियाशील एक मुनाफा रहित गैह्रसरकारी संस्था हो । UNDP/BIOFIN सहयोगमा सन्चालित “Human Wildlife Coexistence Insurance Scheme” परियोजनाका लागि ठाकुरबाबा नगरपालिका, बर्दिया जिल्लामा तपसिल बमोजिमको पदमा कर्मचारी आवश्यक परेको हुँदा तपसिलका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवश्यक कागजात सहित आवेदन दिनुहुन अनुरोध छ ।

परीक्षाको किसिम: लिखित तथा अन्तरवार्ता

आवेदन दिने अन्तिम मिति: २०८३।०४।१४ गते दिउँसो बेलुका ५.०० बजेभित्र यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ०५:०० बजेसम्म आवेदन दिन सकिनेछ ।

आवश्यक कागजातहरु: बायोडाटा, शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपी, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, पद खुलाइ निवेदन । बिस्तृत कार्य विवरण र आवेदन फारम सँस्थाको बेवसाइट www.sundarnepal.org.np मा प्राप्त गर्न सकिनेछ । माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा ईमेल [email protected] मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ ।

सम्पर्क ठेगाना

सुन्दर नेपाल संस्था

वीरेन्द्रनगर-८, आवासक्षेत्र, सुर्खेत

सम्पर्क टेलिफोन नं: ०८३-५२०९२६, ५२३५३०

ईमेल

[email protected]

https://www.jobsnepal.com/parayajana-sahayaka-athhakata-143374

✍️ How to Apply

Ready to take the next step in your career?

➡️ Apply on Jobsnepal

स्रोत: Jobsnepal | You will be redirected to the original job posting to complete your application.
KaamNepal does not collect applications or store personal data.

💼 Other Jobs at Shree Nepal Rastriya Secondary School Paterwa

Loading...

🔍 Similar Jobs

Loading...
💼 0 people have applied
📊 2 views