Preservation of Environment and Social Welfare Association of Nepal (PESWAN)
शिलबन्दि कोटेशन माग गरीएको सम्बन्धमा full-time
📍 Kathmandu 📅 Posted Jul 28, 2026 Apply by Oct 28, 2026

शिलबन्दि कोटेशन माग गरीएको सम्बन्धमा

🏢 Preservation of Environment and Social Welfare Association of Nepal (PESWAN) 📍 Kathmandu ⏰ Full Time 📅 Posted July 28, 2026

📊 Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-28

📋 Job Description

मिति

- २०८३/०४/१२

प्रथम पटक प्रकाशित मिति :- २०८३ साउन १२ तद्अनुसार (२८ जुलाई २०२६)

विषय : शिलबन्दि कोटेशन माग गरीएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा मिती २०८३।०४।११ गते खरिद समितिको निर्णय अनुसार Save the Children को आर्थिक सहयोग र यस संस्थाको सहजिकरणमा संचालन भईरहेको Action aMNH  कार्यक्रम अन्तर्गत माग भई आएको तपशिल बमोजिम सामाग्रिहरू आपुर्ति गर्न ईच्छुक अधिकृत बिक्रेता, आपुर्तिकर्ता तथा वितरकहरू वाट यो सूचना प्रकाशित भएको मितिले ७  दिन भित्र तपशिलको शर्तहरूको अधिनमा रहि दरभाउ पत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

दरभाउ पत्र सम्बन्धि शर्तहरू

१. दरभाउ पत्र साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू :

२.ढुवानी/आपुर्तिका शर्तहरू

क) स्वास्थ्य सामाग्रिहरू

छनौट मापदण्ड

३. भुक्तानी

४. दरभाउ पत्र पठाउने अन्तिम मिति र ठेगाना  :

५.दरभाउ पत्र पुर्ण वा आंशिक रूपले स्वीकृत गर्ने वा रद्ध गर्ने अधिकार पहाडी क्षेत्र विकास अभियान, जाजरकोटमा निहित हुनेछ ।

६.यस वाहेक थप जानकारी आवश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बर वा कार्यालय समयमा सम्पर्क गर्न सकिने छ ।

पहाडी क्षेत्र विकास अभियान, (HRDC) जाजरकोट,

भेरी नगरपालिका ४, गैरीखाली, कर्णाली प्रदेश

फोन नं

०८९४३००८९

https://www.jobsnepal.com/shalbnatha-katashana-maga-garaeka-samabnathhama-143424

✍️ How to Apply

Ready to take the next step in your career?

➡️ Apply on Jobsnepal

स्रोत: Jobsnepal | You will be redirected to the original job posting to complete your application.
KaamNepal does not collect applications or store personal data.

💼 Other Jobs at Preservation of Environment and Social Welfare Association of Nepal (PESWAN)

Loading...

🔍 Similar Jobs

Loading...
📊 1 views
➡️ Apply on JobsNepal