सूची दर्ता गर्ने सम्बन्धी सूचना full-time
Kathmandu Posted Jul 28, 2026 Apply by Oct 28, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-28

Job Description

National Federation of Women Living with HIV and AIDS (NFWLHA), formerly known as the Women’s Network against HIV & AIDS (WONAHA), was initially established as a loose network in 2006 and was officially registered in 2007 with a vision to create a just and equitable society for women and children infected and affected with HIV, so that they can live productive, empowered and dignified life, free from stigma and discrimination. Underpinned with guiding principles of gender equity and human rights, evidence-based planning, programming and policy-advocacy, NFWLHA has broadened its strategic intervention areas over the last nine years, focusing mainly on strengthening and capacity development of network, knowledge management for evidence-based policy advocacy and community system strengthening.

एच.आई.भी. संक्रमीत महिलाहरूको राष्ट्रिय महासंघ

कालीमार्ग, नयाँ बानेश्वर, काठमाण्डौं ।

फोन नंः ०१–४५९९३७५

सूची दर्ता गर्ने सम्बन्धी सूचना

प्रकाशित मितिः २०८३।०४।१२

उपरोक्त सम्बन्धमा एच.आई.भी. संक्रमीत महिलाहरूको राष्ट्रिय महासंघले विगत २०६४ सालदेखि ७ वटै प्रदेशमा रहेका एच आई भी संक्रमित महिलाहरूको नेतृत्व विकास साथै एच आई भी संक्रमित महिला, बालबालिका तथा युवाहरुको स्वास्थ्य सम्बन्धि अधिकार र हकहितको सुनिश्चितता तथा संरक्षणका कार्य गर्दै आएको छ  । यस महासंघले स्थापनाकाल देखि नै लान्छना तथा भेदभाव न्यूनीकरण, स्वास्थ्य उपचारमा सहयोग, संक्रमित महिला बालबालिका तथा युवाहरूका मानव अधिकारका लागि वकालत लगायत कानूनी मामिला एवं न्यायको लागि सम्बन्धित निकायमा प्रेषण गर्दै आएको छ, ताकि उनीहरूको जिवन र भविष्यमा सुन्दर परिवर्तन आओस एच.आई.भी. संक्रमीत महिलाहरूको राष्ट्रिय महासंघ आफुसँग सहकार्य गर्ने सबै व्यक्ति तथा संस्थाहरूले एच.आई.भी. संक्रमीत महिला, बाल संरक्षण नितिको पालना गरोस भन्ने पनि अपेक्षा गर्दछ ।

यस सस्थालाई आर्थिक बर्ष २०८३/२०८४  को लागि आवश्यक तपसि बमोजिमका सामान तथा सेवाहरू आपुर्ति गर्नको लागि मौजदात सुचिमा दर्ता हुन इच्छुक सेवा प्रदायक फर्म, सस्थां, कम्पनीले उल्लेखित आवश्यक कागजतहरू पेश गर्नुपर्नेछ:

१, आफ्नो फर्म दर्ताको प्रमाणपत्र ।

२, स्थायीलेखा नंः र मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्र ।

३, आर्थिक वर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र ।

सो पत्र तथा सम्बन्धित विषयको अनुभवको प्रतिलिपि । सहित आफुले प्रप्येक समुहका लागि छुट्टा छुट्टै सुचि दर्ता गराउनुहुन सचित गरिन्छ ।

यो सूचना प्रकाशित भएको ११ दिन भित्रमा विषयगत रुपमा सुचि दर्ताको निवेदन (आशय पत्र) यस सस्थाको इमेल ठेगाना:– National Federation WLHAs - [email protected] वा सस्थाको कार्यालयमा पेश गर्नु हुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक सामाग्री तथा सेवाहरूको वर्गीकरण:

निम्न लिखित कागजातहरू एच.आई.भी. संक्रमीत महिलाहरूको राष्ट्रिय महासंघको आधिकारिक :– National Federation WLHAs – [email protected] मा मिति: २०८३।०४।२२ भित्र नया बानेश्वर स्थित प्रमुख कार्यालयमा पठाउनको लागि अनुरोध गर्दर्छौ

दरखास्त फारम साथ पेश गर्नुपर्ने कागजातहरू:–

१) आवेदन पत्र

२) फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ।

३) स्थायी लेखा नम्बर/मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाण प्रतिलिपि ।

४) २०८१/२०८२ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ।

५) प्रोपराईटर/कम्पनी प्रमुखको – नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।

https://www.jobsnepal.com/saca-tharata-garana-samabnathha-sacana-143422

Other Jobs at Preservation of Environment and Social Welfare Association of Nepal (PESWAN)

Loading...

Similar Jobs

Loading...
37 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal