Chief Executive Officer-CEO full-time
Kathmandu Posted Jul 28, 2026 Apply by Aug 11, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeTop Level
  • EducationMaster's degree
  • Deadline2026-08-11

Job Description

Experience Required

Equal to 10 years

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड Rasuwagadhi Hydropower Company Limited

प्रमुख कार्यकारी अधिकृत (Chief Executive Officer-CEO) पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना | रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका लागि प्रमुख कार्यकारी अधिकृत खुला प्रतिस्पर्धाको माध्यमबाट नियुक्ति गर्नुपर्ने भएकाले योग्य, सक्षम तथा अनुभवी नेपाली नागरिकबाट देहाय बमोजिम दरखास्त आह्वान गरिन्छ ।

१. पदको विवरण

पद: प्रमुख कार्यकारी अधिकृत | Chief Executive Officer-CEO)

पद संख्या

१ (एक)

नियुक्तिको प्रकारः करार कार्यकालः बढिमा ४ वर्ष

२. न्यूनतम शैक्षिक योग्यता तथा व्यावसायिक अनुभवः

इलेक्ट्रिकल / मेकानिकल / सिभिल इन्जिनियरिङ वा व्यवसाय प्रशासन (Business Administration) मां स्नातकोत्तर (Master's तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० (दश) वर्षको व्यावसायिक अनुभव भएको वा

इलेक्ट्रिकल/ मेकानिकल / सिभिल इन्जिनियरिङमा स्नातक। Bachelor's) तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १२ (बान) वर्षको व्यावसायिक अनुभव भएको ।

३. देशका अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ:

जलविद्युत आयोजनाको निर्माण कार्यमा अधिकृत स्तर वा सो भन्दा माथिल्लो पदमा कार्य गरेको अनुभव,

जलविद्युत् कम्पनीको प्रमुख कार्यकारी अधिकृत CEO कार्यकारी प्रमुख वा वरिष्ठ व्यवस्थापकीय तहमा कार्य गरेको अनुभवं

४. उमेर हद: दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ४० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुन पर्नेछ ।

५. पेश गर्नुपर्ने कागजात: आवेदक कम्पनीको कार्यालय तथा कम्पनीको Website बाट प्राप्त गर्नुहुने दरखास्त फारममा उल्लेखित सम्पूर्ण कागजातहरू दरखास्त साथ पेश गर्नुपर्नेछ ।

६. पोट प्रक्रिया: उम्मेदवारको छनोट प्रक्रिया TOR मा उल्लेख भए बमोजिम हुनेछ ।

७. पारिश्रमिक तथा सुविधाः पारिश्रमिक, सेवा/सुविधा तथा अन्य शर्तहरू कम्पनीको प्रचलित नियम तथा आपसी सहमतिमा तय हुनेछ ।

Other Jobs at Rasuwagadhi Hydropower Company Limited

Loading...

Similar Jobs

Loading...
1 views
Apply on Merojob