शिलबन्दी कोटेशन आह्वानको सूचना full-time
Kathmandu Posted Jul 28, 2026 Apply by Oct 28, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-28

Job Description

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०४/१२

वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा बागमती सेवा समाज नेपाल (BWSN) सर्लाही , ग्रामिण विकास केन्द्र (RDC) नेपाल रौतहट र दलित समाज उत्थान समिति नेपाल (DSWCN) महोत्तरीद्वारा जिल्ला भित्रका तोकेको नगरपालिका/गाउँपालिकामा बालबालिकाहरुको सिकाई स्तर वृद्धि गर्ने उद्देश्यले “बालबालिकाका लागि घरमै सिकाई कुना” स्थापना कार्यका लागि आपूर्तिकर्ता आवश्यक परेको हुँदा ईच्छुक आपूर्तीकर्ता/बिक्रेताहरूबाट रीतपुर्वक शिलवन्दी कोटेशन आह्वान गरिन्छ ।

कोटेशन पेश गर्ने तरिका

१. यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताकर्ताहरूले

(१) व्यवसाय दर्ता प्रमाणपत्र,

(२) मु.अ.कर दर्ता प्रमाणपत्र,

(३) आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपि साथै कोटेशन डकुमेन्ट बुझाउनको लागि अनुरोध गरिन्छ ।

२. कोटेशन सम्बन्धि कागजात रितपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी लाहाछाप शिलबन्दी गरी उल्लेख गरिएको संस्थाहरुको सम्र्पक कार्यालयमा मिति २०८३/०४/१८ गते दिउँसो ५ बजे भित्र बुझाउनु पर्नेछ ।

३. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।

४. कोटेशन खरिद गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा कोटेशन खरिद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।

५. संस्थाहरुको खरिद समिति र आपूर्तिकर्ताको संयुक्त बैठ्कमा तोकिएको समयमा कोटेशन खोल्ने जानकारी समेत गरिनेछ ।

६. कोटेशन सम्बन्धी थप अन्य कुनै जानकारी आवश्यक भएमा र कोटेशनको Bid document माग गर्नका लागि बुँदा १ मा रहेको आवश्यक कागजात संलग्न गराई यस संस्था बागमती सेवा समाज नेपालको आर्थिक प्रशासन शाखामा सम्पर्क राख्नुहुन वा इमेल ठेगाना [email protected] मा इमेल गर्नुहुन अनुरोध छ ।

७. सक्कल कोटेशन तल उल्लेखित संस्थाहरुमा बुझाउन सकिनेछ ।

कोटेशन बुझाउने कार्यालय तथा ठेगाना

बागमती सेवा समाज नेपाल (BWSN)

हरिवन, सर्लाही,

सम्र्पक ०४६–५३०५०१/९८६१०३४२८३

ईमेल [email protected]

दलित समाज उत्थान समिति नेपाल (DSWCN)

जलेश्वर, महोत्तरी

सम्र्पक नं. ९८०१६६६४६२

इमेल [email protected]

ग्रामिण विकास केन्द्र नेपाल (RDC)

चन्द्रपुर ४, रौतहट,

सम्र्पक नं. ०५५–५४०२०३

इमेल [email protected]

https://www.jobsnepal.com/shalbnatha-katashana-aahavanaka-sacana-143442

Other Jobs at KOSHISH

Loading...

Similar Jobs

Loading...
2 views
Apply on JobsNepal