गैह्रसरकारी संस्थाहरूबाट आशयपत्र (EOI) आह्वान गरिएको सूचना full-time
Kathmandu Posted Jul 29, 2026 Apply by Oct 29, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-29

Job Description

Habitat for Humanity International Nepal is an international non-governmental organization that is driven by the vision that everyone deserves a decent place to live. In Nepal, it addresses housing needs of low-income families through our partnership with homeowners, duty bearers, civil society, financial institutions, academia and relevant stakeholders. Through decent and adequate housing, it supports families to build strength, stability, and self-reliance.

गैह्रसरकारी संस्थाहरूबाट आशयपत्र (EOI) आह्वान गरिएको सूचना !

प्रथम पटक प्रकाशित मितिः २९ जुलाई २०२६ (१३ श्रावण २०८३)

ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको परिकल्पना प्रत्येक व्यक्तिले सुरक्षित, उपयुक्त र सम्मानजनक आवास प्राप्त गरेको संसार निर्माण गर्नु हो । ह्याबिट्याट नेपाल गरिबी न्यूनीकरण, न्यूनस्तरीय आवास तथा घरविहीनताको अन्त्य गर्ने साझा उद्देश्यका साथ अन्तरराष्ट्रिय सञ्जालको एक सदस्य संस्थाको रूपमा नेपालमा कार्यरत छ । ह्याबिट्याट नेपालले आगामी वर्षहरूमा सुरक्षित, किफायती तथा सम्मानजनक आवाससम्बन्धी परियोजनाहरू कार्यान्वयन गर्ने योजना बनाएकोले, तल उल्लेखित योग्यता पूरा गर्ने इच्छुक गैरसरकारी संस्थाहरू (NGOs) बाट आशयपत्र (Expression of Interest – EOI) आह्वान गरिएको छ ।

प्रस्तावित जिल्लाहरू : काभ्रेपलाञ्चोक, मोरङ, सुनसरी, बर्दिया, धनुषा, महोत्तरी, सप्तरी, सिराहा, कैलाली र कञ्चनपुर ।

इच्छुक संस्थाहरूलाई यो सूचना प्रकाशित भएको मितिले २६ (छब्बीस) दिनभित्र आफ्नो आशयपत्र पेश गर्न अनुरोध गरिन्छ ।

आवश्यक कागजातहरू

आवश्यक कागजातहरूको विस्तृत जानकारी www.habitatnepal.org/opportunities मा राखिएको छ । योग्य संस्थाहरूले निम्न मापदण्डहरू पूरा गरेको हुनुपर्नेछ :

आशयपत्रको स्क्यान प्रतिलिपि “Submission of Expression of Interest” विषय उल्लेख गरी [email protected] मा पठाउनुपर्नेछ ।

थप जानकारी वा जिज्ञासाका लागि

+९७७ १ ५४२११८२, ५४५४९७६, [email protected]

आशयपत्र पेश गर्ने अन्तिम मिति : २३ अगस्ट २०२६ (७ भाद्र २०८३)

उपरोक्त मापदण्ड पूरा गर्ने योग्य गैरसरकारी संस्थाहरूलाई तोकिएको समयसीमाभित्र आफ्नो आशयपत्र पेश गर्न हार्दिक अनुरोध गरिन्छ ।

https://www.jobsnepal.com/gaharasarakara-sasathahanprbta-aashayapatara-eoi-aahavana-garaeka-sacana-143446

Other Jobs at AMDA Nepal

Loading...

Similar Jobs

Loading...
4 views
Apply on JobsNepal