Quick Overview
- CategoryHealthcare & Medical
- LocationKathmandu
- Job TypeEntry Level
- Deadline2026-08-11
Job Description
Experience Required
More than 1 year
Mechi Drishti Eye Hospital & Research Centre Pvt.Ltd.
Mechi Drishti Eye Hospital & Research Centre Pvt.Ltd Birtamode 03 Jhapa, Nepal लाई योग्य, दक्ष तथा उत्साही नेपाली नागरिकहरूबाट देहायको पदका लागि दरखास्त आव्हान गरिएको छ ।
पद विवरण
पद
Pharmacy Assistant
संख्या
केही (Few)
न्यूनतम् योग्यता
Diploma in Pharmacy सम्बन्धी मान्यता प्राप्त शैक्षिक योग्यता प्राप्त गरेको । * नेपाल फार्मेसी परिषद् ( नेपाल फार्मेसी काउन्सिल) मा दर्ता भएको ।
अस्पताल वा फार्मेसी क्षेत्रमा कार्य अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ । * इमानदार, अनुशासित तथा बिरामीमैत्री सेवा भावना भएको । आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू
व्यक्तिगत विवरण (CV Bio-data) * शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि * नेपाली नागरिकताको प्रतिलिपि
सम्बन्धित काउन्सिल दर्ता प्रमाण-पत्र
हालसालै खिचिएको २ प्रति पासपोर्ट साइज फोटो
आवेदन दिने अवधि २०६३ साल श्रावण १३ गतेदेखि २०५३ साल श्रावण २८ गतेसम्म ।
आवेदन बुझाउने स्थान
Hospital Administration