शिलबन्दी कोटेशन आह्वानको सूचना full-time
Kathmandu Posted Jul 30, 2026 Apply by Oct 30, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-30

Job Description

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

ग्रामीण विकास केन्द्र नेपाल, रौतहट

शिलबन्दी कोटेशन आह्वानको सूचना

Bid Notice

RDC/RFQ/2026-027/29

प्रथम पटक प्रकाशित मिति: २०८३/०४/१४ गते

ग्रामीण विकास केन्द्र नेपाल रौतहट र OXFAM in Korea को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित IMPROVING WASH FACILITIES IN SHREE BASIC (AADHARBHUT) SCHOOL – AMM परियोजना अन्तर्गत रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नं. ६ मा रहेको श्री आधारभूत विद्यालय, कुडियामा School WASH Construction  (Drinking Water System+ Hand Washing Station (Pipeline + Drinking Station) & Project information/sign board with donor's logo, Toilet Construction (toilet cubicles + Urinals + septic tank + MHM space), Soak Pit Construction) सम्बन्धि कार्यहरू गर्नुपपर्ने भएको हुँदा ईच्छुक ईजाजत प्राप्त निर्माण व्यवसायी फर्म/कम्पनीहरूबाट रीतपुर्वक शिलबन्दी कोटेशन आह्वान गरिन्छ ।

नोटः माथि उल्लेखित ताकिएको सबै सेवाको लागि दररेट भ्याट सहित पेश गर्नुपर्नेछ ।

१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ०७ दिन भित्र ईच्छुक ईजाजत प्राप्त फर्म/व्यवसाय/कम्पनीहरूले तल दिएको ईमेलमा Request गरेर वा संस्थामा उपस्थित भइ बोलपत्र माग गर्न सकिनेछ ।

आवेदन माग गर्दा पेश गर्नुपर्ने कागजाहरू:

क. फर्म/व्यवसाय/कम्पनी दर्ता प्रमाणको प्रतिलिपि, यदि फर्म नविकरण गर्नुपर्ने प्रकृतिको भए नविकरण पत्रको प्रतिलिपि समेत समावेश हुनुपर्नेछ ।

ख. VAT प्रमाण पत्रको प्रतिलिपि ।

ग. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि (आ.ब.२०८१/०८२) ।

Technical Proposal School WASH_RDC

Financial Proposal School WASH_RDC

१. Technical तथा Financial Proposal फरक फरक खाममा शिलबन्दी सहित प्रेषकको नाम, ठेगाना, सम्पर्क नं. ठेगाना उल्लेख गरेर संस्थाको चन्द्रपुर स्थित कार्यालयमा उपस्थित भई मिति २०८३/०४/२० गते दिनको ०५:०० बजे भित्र बुझाउन सकिनेछ ।

२. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ ।

३. कोटेशन आपुर्तिकर्ता प्रतिनिधीहरूको उपस्थितिमा संस्थाको कार्यालयमा २०८३/०४/२१ गते दिनको ११:०० बजेदेखि कोटेशन खोलिनेछ । आपुर्तिकर्ताले आफ्ना प्रतिनिधी उपस्थित नगराएको खण्डमा संस्थाले आफ्नो प्रकृया अनुसार कोटेशन खोली प्रकृया अगाडी बढाउन सक्नेछ ।

४. शिलबन्दी कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा यस संस्थाको खरिद शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ ।

ग्रामीण विकास केन्द्र नेपाल,

चन्द्रपुर ०४, रौतहट

फोन.नं.०५५–५४०२०३, Email

[email protected]

https://www.jobsnepal.com/shalbnatha-katashana-aahavanaka-sacana-143474

Other Jobs at Rural Development Centre Nepal

Loading...

Similar Jobs

Loading...
8 views
Apply on JobsNepal