Quick Overview
- CategoryAdministration & Management
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-11-02
Job Description
The Manavsewa Ashram is solely a non-profit social organization founded in Makwanpur, Hetauda, on 29 August, 2012, dedicated to making Nepal a 'street people free country' by helping the most vulnerable, impoverished, disabled, homeless, physically weak or mentally or psychologically challenged people who are forced to live miserable lives in the open sky street-banks and public places.
Manavsewa Ashram Core Values
Manavsewa Ashram's Core Values of Compassion, Courage, Selfless Service, Humanity, Accountability, Sustainability and Excellence. By believing in these core values, Manavsewa Ashram upholds a strong ethical foundation, fosters a culture of compassion and service, and contributes positively to the well-being of communities.
प्रदेश सचिवको कामकर्तव्य र अधिकारः
१_ प्रदेश संयोजकको प्रशासनिक सेवामा प्रत्यक्ष सहयोग
पुयाउने ।
क_ प्रदेश कार्यालयका सम्पूर्ण प्रशासनिक अभिलेख
व्यवस्थित राख्ने।
ख_ पत्राचारनिर्णय,
परिपत्र तथा कार्यालय सम्बन्धी
डकुमेन्टहरुको अभिलेखीकरण गर्ने।
ग_ प्रदेशस्तरका सम्पूर्ण फाइल तथा डिजिटल अभिलेख
अद्यावधिक राख्ने।
घ_ शाखाबाट प्राप्त प्रतिवेदनहरूको संकलन तथा
अभिलेखीकरण गर्ने।
ङ_ प्रदेशस्तरीय वार्षिक, त्रैमासिक तथा मासिक
कार्ययोजना तयार गर्न सहयोग गर्ने।
च_ प्रदेशका शाखाहरूबाट प्राप्त मासिक प्रतिवेदन विश्लेषण गरी पेश गर्ने।
छ_ प्रदेशस्तरीय वार्षिक, त्रैमासिक तथा मासिक कार्ययोजना तयार गर्न सहयोग गर्ने।
ज_ प्रदेशका शाखाहरूबाट प्राप्त मासिक प्रतिवेदन
विश्लेषण गरी केन्द्रमा पेश गर्ने।
२) प्रदेश समन्वय समितिको दैनिक हडल्स र प्रदेश
समन्वय बैठकको प्रस्ताव तयार पार्नेमाइनुट लेखन गर्ने ।
३) जिल्लाको प्रशासनिक कर्मचारीहरुको कामको
सुपरिवेक्षण गर्ने तथा जिल्लाका कर्मचारीहरुहरुबाट विभागले गरेको अपेक्षा अनुरुप
कार्य सम्पादन गराउन सहजीकरण गर्ने ।
क_ उद्धार कार्यको नियमित
तथ्याङ्क अद्यावधिक गर्ने।
ख_ पुनर्मिलन (को प्रगति अनुगमन गर्ने।
ग_ शाखाहरूमा लागू भएका नियमावली,निर्देशिका,मापदण्ड SOP, को कार्यान्वयन अनुगमन गर्ने।
घ_ मासिक रुपमा शाखा निरीक्षण गरी प्रतिवेदन प्रदेश संयोजकमा पेश गर्ने।
ङ_ नयाँ कर्मचारी समन्वय गर्ने।
च_ कर्मचारीको क्षमता विकाससम्बन्धी आवश्यकताको पहिचान गर्ने।
छ_ खरिद प्रक्रिया तथा सम्पत्ति व्यवस्थापनको अनुगमन गर्ने।
४) मन्त्रालयस्थानीय पालिका, वित्तिय
संघसंस्थाहरुलाई नियमित फलोअप गर्ने ।
https://www.jobsnepal.com/provincial-secretary-143508