जलवायुमैत्री कृषी पाठशाला -Climate Field School) सम्बन्धि तालिम सञ्चालनका लागि शिलबन्दी प्रस्तावाना (RFP) आह्वानका लागि सूचना: full-time
Nationwide Posted Aug 4, 2026 Apply by Nov 4, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-11-04

Job Description

जलवायुमैत्री कृषी पाठशाला -Climate Field School) सम्बन्धि  तालिम सञ्चालनका लागि शिलबन्दी प्रस्तावाना  (RFP) आह्वानका लागि सूचना:

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK)

चन्द्रपुर-४, रौतहट

प्रथम पटक प्रकाशित मिति: २०८३।०४।१९ गते ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK) को आयोजनामा संचालित सिकाई प्लस परियोजना अन्तर्गत  जलवायुमैत्री कृषी पाठशाला (Climate Field School) सञ्चालनका गर्नु पर्ने भएको हुदा योग्य तथा इच्छुक सम्भावित सेवा प्रदायक तथा आपूर्तिकर्ता लाई पुर्व योग्यता (Supplier pre-qualification process) प्रकिृयामा सम्बन्धित इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी एवं सेवा प्रदायक व्यक्ति यस कार्यालयमा सूचीदर्ताको लागि सुचना प्रकशन मिति बाट ७ दिन भित्र वा मिति २०८३।०४।२५ गते कार्यालय समय भिसत्र कार्यालयमा स्व्यं उपस्थित भई (Hard Copy) शिल प्रस्तावना वा [email protected] मार्फत पेश गर्न आह्वान गर्दछौ ।

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु तथा  आर्थिक तथा प्राविधिक सम्बन्धि जानकारी

२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रकोे प्रतिलिपि (नविकरण भएको) वा व्यतिmगत प्रमाण प्रत्रको प्रतिलिपि

३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि  वा व्यतिmगत को हकमा व्यतिmगत लेखा नं.,ऋख् र अनुभव सम्बन्धी कागजातहरु ।

४. आर्थिक तथा प्राविधिक प्रस्तावाना तर Financial Proposal संस्थाले उपलब्ध गराएको format मा Email df lock गरेर बुझाउनु पर्ने छ वा स्यंम उपस्थित भई बुझाउनु पर्ने छ ।

४. आर्थिक बर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

५. कम्पनी तथा फर्मको प्रोफाइल

६. कालो सुचिमा नपरेको स्वः घोषणा पत्र

७. यो सुचनामा उल्लेख भए बाहेक थप केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ

८. कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन पेश गर्ने अन्तिम मिति  कायम  हुनेछ ।

९.यस शिलबन्दी बोलपत्र सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ

नोट:  आवश्यक पर्ने  फारम तथा ToR तलको लिंक बाट प्राप्त गर्न सकिनेछ ।

विस्तृत जानकारीका लागि तल दिएको ठेगानामा  सम्र्पक गर्नुहोला ।

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK)

चन्द्रपुर-४ , रौतहट ,

फोन नं.०४६ ५२१४८७, ९८०२८८६४४०

https://www.jobsnepal.com/jalvayamatara-kashha-pathashal-climate-field-school-samabnathha-talma-saniacalnaka-lga-shalbnatha-parasatavana-rfp-aahavanaka-lga-sacana-143557

Other Jobs at University of Nepal (UNepal)

Loading...

Similar Jobs

Loading...
0 views
Apply on JobsNepal