Quick Overview
- CategoryOther Opportunities
- LocationKathmandu
- Job TypeFull Time
- Deadline2026-11-04
Job Description
Univesity of Nepal (UNepal), Sanogaucharan, Naxal, Kathmandu
नेपाल विश्वविद्यालय
मौजुदा सूची दर्ता सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति
२०८३/०४/१९
नेपाल विश्वविद्यालयलाई आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक पर्ने विभिन्न वस्तु तथा सेवा आपूर्ति/प्रवाह गर्ने उद्देश्यले सम्बन्धित क्षेत्रका इजाजतप्राप्त दर्तावाला इच्छुक सेवा प्रदायक फर्म/कम्पनीहरूलाई सूचीकरण गर्न लागिएको छ।इच्छुक सेवा प्रदायक फर्म/कम्पनीहरूले आफूले आपूर्ति गर्न चाहेका वस्तु तथा सेवाको विवरण, फर्म/कम्पनीको दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN), मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र, पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, स्वघोषणा निवेदन संलग्न गरी, प्रत्येक कार्यको लागि छुट्टाछुट्टै खामबन्दी आवेदन यस सूचना पहिलो पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र नेपाल विश्वविद्यालय खरिद नियमावली, २०८२ अनुसूची ४ को ढाचामा यस नेपाल विश्वविद्यालयको कार्यालय, सानो गौचरनमा उपस्थित भई दर्ता गराउनु हुन अनुरोध छ।
क) खरिद तथा आपूर्ति
ख) खाद्य सामग्री आपूर्ति
ग) मर्मत तथा जडान कार्य
घ) परामर्श सेवा
ङ) होटल तथा क्याटरिङ सेवा
LINK
मैजुदा सुचि फर्म.pdf
https://www.jobsnepal.com/majatha-saca-tharata-samabnathha-sacana-143551
Other Jobs at University of Nepal (UNepal)
Similar Jobs
Scan to open on your phone · Download QR