बोलपत्र आह्वान सम्बन्धि सुचना full-time
Nationwide Posted Aug 5, 2026 Apply by Nov 5, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-11-05

Job Description

बोलपत्र आह्वान सम्बन्धि सुचना

(पहिलो पटक प्रकाशित मिति ५ अगस्ट २०२६ )

रास्ट्रिय बाताबरण तथा सम बिकास समाज (निड्स नेपाल) कन्चनपुर जिल्लामा दर्ता भै नेपालका विभिन्न जिल्लामा कार्यरत गैह्र नाफामुलक एक बिशुद्घ सामाजिक सस्था हो  । निड्स नेपालद्वारा डडेल्धुरा जिल्लाको आलिताल गाउपालिकामा BMZ को आर्थिक सहयोग तथा AWO International को सहकार्यमा सम्मानित युबा श्रम आप्रवासन तथा सुदृढ जिबिकोपार्जन परियोजना संचालनमा रहेको छ । उक्त परियोजना अन्तरगत उन्नत जातका बाख्रा र बिउ बोकाहरू आपूर्ति गर्न सक्ने इच्छुक,अनुभबी तथा ब्यबसायिक इजाजत प्राप्त आपूर्तिकर्ताहरुबाट बोलपत्रका लागि हार्दिक आमन्त्रण गरिन्छ ।

आपूर्ति गर्नुपर्ने बस्तुको स्पेसिफिकेसन तथा परिमाण बोलपत्र सम्बन्धि कागजातमा समाबेश  गरियको छ जुन तपाईले निड्स नेपालको कार्यालय बाट प्राप्त गर्न सक्नु हुनेछ ।

निड्स नेपाल, महेन्द्रनगर कंचनपुर

फोन न

०९९ ४१८१५०

ईमेल

[email protected]

https://www.jobsnepal.com/blpatara-aahavana-samabnathha-sacana-143576

Other Jobs at Bagmati Welfare Society Nepal(BWSN)

Loading...

Similar Jobs

Loading...
2 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal