Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-11-06
Job Description
Standard life skill training package सम्बन्धि तालिम सञ्चालनका लागि
शिलबन्दी प्रस्तावाना (RFP) आह्वानको लागि सूचना:
सपोर्ट नेपाल,जनकपुरधाम(धनुषा)
प्रथम पटक प्रकाशित मिति
o6 August 2026
परियोजनाको नाम
Girls Standing Strong Project(GSS)
१. पृष्ठभूमि
सपोर्ट नेपाल,जनकपुरधाम(धनुषा) र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित बालिका; सशक्त परियोजना (Girls Standing Strong Project(GSS) अन्तर्गत धनुषा जिल्लाको कमला र शहिदनगर नगरपालिकाको विभिन्न वडाहरुमा संचालित कार्यक्रम अन्तर्गत लक्षित किशोर–किशोरी, युवा, महिला तथा समुदायका सदस्यहरूको व्यक्तिगत, सामाजिक तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जिवन उपयोगी सीप Standard life skill training package तालिम प्याकेज सञ्चालन गर्न अनुभवी परामर्शदाता संस्था र परामर्शदाता छनौट गर्न इच्छुक योग्य संस्था/फर्म वा व्यक्तिबाट आश्यपत्र EOI पेश गर्न आह्वान गर्दछ।
२. परामर्श सेवाको कार्यक्षेत्र
३. तालिम सञ्चालनका लागी आवश्यक योग्यता:
४. EOI सँग पेश गर्नुपर्ने कागजात
५. तालिम संचालनको कार्य विवरण तालिका
६. आवेदन बुझाउने अन्तिम मिति
७. संस्थाको अधिकार : आवेदन स्वीकृत वा अस्वीकृत गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
RFQ_Traineer for support Nepal-2026 Life Skill Traning Facilitator
Safe Garding Policy-Plan Internalationa Nepal
विस्तृत जानकारीका लागि तल दिएको ठेगानामा सम्पर्क गर्नुहोला ।
सपोर्ट नेपाल,जनकपुरधाम (धनुषा)
फोन नं. ०४१‑५२७२०४, ९८१४७५४७२७
https://www.jobsnepal.com/shalbnatha-parasatavana-rfp-aahavanaka-lga-sacana-143578
Other Jobs at Youth Innovation Lab
Similar Jobs
Scan to open on your phone · Download QR