Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-11-06
Job Description
Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region
बागमती सेवा समाज नेपाल
हरिवन–११, सर्लाही
तालिम सहजीकरणका लागि कोटेशन आह्वान
(प्रथम पटक प्रकाशित मिति
२१ साउन २०८३)
बागमती सेवा समाज नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो र यस संस्था र World Vision International Nepal (WVIN) को साझेदारीमा सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाँउपालिकामा संचालित HATEMALO for Child Welbing and Intergrated Development परियोजना संचालन गरिरहेको छ । यसै सन्दर्भमा, उक्त परियोजनाको प्रयोजनको लागि विभिन्न तालिम संचालनका लागि परामर्श सेवा आवश्यक परेको हुँदा उक्त प्रकारको सेवा प्रदान गर्न इच्छुक ब्यक्ति/संस्था/फर्मले तोकिएको ढाँचामा कबोल दर रेट उल्लेख गरी यस सूचना प्रकाशित मितिले ७ दिनभित्र यस कार्यालयमा आइपुग्ने गरी कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
Consultancy service for Training Facilitation
1. Training on Psychosocial Counseling
(1 event in Sarlahi, 1 event in Mahottari)
Supplier Registration Form-General
Supplier Code of Conduct in-Nepali
शिलबन्दी कोटेशनको लागि तलको लिंकमा जानुहोसः–
बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही
सम्पर्क नं. ०४६–५३०५०१/९८६१०३४२८३
इमेल ठेगाना
https://www.jobsnepal.com/talma-sahajakaranaeka-lga-katashana-aahavana-143591
Other Jobs at Bagmati Welfare Society Nepal(BWSN)
Similar Jobs
Scan to open on your phone · Download QR