शिलबन्दी कोटेशन आह्वानको सूचना full-time
Nationwide Posted Aug 7, 2026 Apply by Aug 13, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-08-13

Job Description

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK)  केन्द्र,सर्लाही

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०४/२२

वल्र्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK) सर्लाही द्वारा सञ्चालि  “बालसममृद्धि र एकिकृत विकासका लागि हातेमालो परियोजना“ अन्तर्गत कार्यालय प्रयोजनको लागि तल दिएका बिभिन्न किसिमका समाग्रीहरू खरिद गर्नु पर्ने आवश्यकता भएकोले हुनाले यस संस्था राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK) सर्लाहीले  योग्य सम्बन्धित ईच्छुक आपुर्तिकर्ताहरू/विक्रेताहरूबाट रीतपुर्वक शिलवन्दी कोटेशन गर्न आह्वान गरिन्छ ।

संस्थामा स्वयंम उपस्थित भई शिलबन्दी हाडकोपि कोटेशन पेश गर्नुपर्ने

डल कुशन बनाउने फ्रेब्रिक

कपडा र फाईबर

नोटः माथि उल्लेखित  तोकिएको सबै समाग्रीहरु राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र ,लालबन्दी कार्यालय सम्म ढुवानी दिनुपर्ने हुन्छ । साथै कोटेशन नं.३८ को नमुनाको रुपमा catalogue उपलबध गराउनुपर्ने हुन्छ भने कोटेशन नं.३९ को हकमा भौतिक रुपमा नमुना पेश गनुपर्ने हुनछ ।

१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ७ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर  वा प्यान दर्ता प्रमाणपत्र (३) आर्थिक वर्ष २०८१/८१ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपिका साथै कोटेशन सम्बन्धि फारम बुझाउनको लागि अनुरोध गरीन्छ ।

२. कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप  गरी उल्लेख गरिएको संस्थाहरुको सम्पर्क कार्यालयमा मिति २०८२/०४/२८ गते दिउँसो ५ बजे भित्र बुझाउनु पर्नेछ ।

३. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाहरूको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।

४. कोटेशन लिने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा कोटेशन खरीद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।

५. संस्थाको खरिद समिति र आपूर्तिकर्ताको संयुक्त बैठ्कमा तोकिएको समयमा कोटेशन खोल्ने जानकारी समेत गरिन्छ ।

६. छनौटमा पर्न गएको सम्बन्धित आपूर्तिकर्ताहरू सँग संसथाले १ बर्षको लागि खरिद गर्नक सम्झौता गरिने छ  र सम्झौता भएको सम्बन्धित आपूर्तिकर्ताहरू सँग समाग्री चाहिएको बेला खरिद आदेश दिई आवश्यकता अनुसार परिमाणमा खरिद गर्न सकिने छ ।

७. प्रत्येक कोटेशनको लागि छुटा–छुटै शिल खाम पेश गर्नुपर्ने हुन्छ र खामको बाहिर भागमा कोटेशन नं. खुलाउनुको साथै कोटेशन पाउने तथा पठाउनेको विवरण उल्लेख गर्नुपर्ने हुन्छ।

नोट: आवश्यक पर्ने  फारम तथा कोटेशन तलको लिंकबाट प्राप्त गर्न सकिनेछ।

विस्तृत जानकारीको लागि तल दिएको ठेगानामा सम्पर्क गनुहोला

प्रस्तावनाहरू बुझाउने तथा सम्पर्क गर्ने ठेगाना:

कार्यालयको सम्पर्क ठेगाना

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र , लालवन्दि, सर्लाही

सम्पर्क नं. ९८०१९७२१६५

Email

[email protected]

https://www.jobsnepal.com/shalbnatha-katashana-aahavanaka-sacana-143611

Other Jobs at MADE Nepal

Loading...

Similar Jobs

Loading...
7 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal