शिलबन्दी कोटेशन आह्वानको सूचना full-time
Nationwide Posted Aug 7, 2026 Apply by Aug 11, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-08-11

Job Description

Integrated Rural Development Society (IRDS) Mahottari is non-political and non-profitable NGO established in 1994 by a group of Terai marginalized group’s activists. Since then, IRDS is fully dedicated to work in humanitarian assistance, community development, livelihood, child well-being, and environmental protection mainly in the Terai region of Nepal through the humanitarian and long-term development projects.

एकिकृत ग्रामिण विकास समाज (IRDS) महोत्तरी

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०४/२२

कोटेशन नं. EFO-IRDS-RFQ No-24

वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा एकिकृत ग्रामिण विकास समाज (IRDS) महोत्तरी द्वारा सञ्चालित HATEMALO-for Child Wellbeing and Integrated Development Project अन्तर्गत तोकिएका नगरपालिका/गाउँपालिकामा यस परियोजना अन्तर्गत  निम्न अनुसारको सेवा आवश्यक भएकोले सम्बन्धित ईच्छुक  व्यक्ती वा आपूतिकर्ताबाट रीतपुर्वक शिलबन्दी कोटेशन गर्न आह्वान गरिन्छ ।

१. यस कार्यालयबाट प्राप्त गरेको कोटेशन फाराम नियम अनुसार लाहा छाप तथा शिलबन्दी गरी खामको बाहिर शिलबन्दी कोटेशन दाताको नाम र ठेगाना समेत खोली कार्यालयलाई सम्बोधन गरी मिति २०८३/०४/२२ (७ अगष्ट २०२६) देखि २०८३/०४/२६ गते (११ अगष्ट २०२६) दिनको ठीक ५:०० बजे सम्म तल उल्लेखित ठेगानामा दर्ता गरी बुझाउनुपर्नेछ र उक्त दिन सार्वजनिक विदा भएमा त्यसको भोलि पल्ट सम बुझाउन सकिने छ।

२. कोटेशन केरमेट नभएको, कार्यालयबाट उपलब्ध गराइएको डकुमेन्टमा मूल्य अंकित गरिएको हुनु पर्दछ। दररेट केरमेट भएमा सच्याइएको ठाउँमा दस्तखत भएको हुनुपर्ने छ। समय भित्र प्राप्त नभएको, रित नपुगेको, परेको शर्त विपरीत भएको कोटेशन माथि कुनै कारवाही हुने छैन।

३. मूल्य अभिवृद्धि कर (VAT) र प्यान (स्थायी लेखा नम्बर) दर्ता भएका आपूर्तिकर्ताले शिलबन्दी खाममा भ्याटरपान, व्यवसाय दर्ता र आ.व.२०८१/२०८२ कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ। साथै पूर्व योग्यता आपूर्तिकर्ताको हकमाआ।व। २०८१/२०८२  कर चुक्ता प्रमाणपत्र मात्र पेश गरे पनि हुनेछ अथवा IRD बाट extension Letter २०८२/२०८३ सालको समेत हालन सकिनेछ ।

४. संस्थाले उपलब्ध गराएको (RFQ) को स्पेसिफिकेशनको आधारमा दर रेट उपलब्ध गराउनुपर्नेछ।

५. कार्य सम्पन्न प्रतिवेदनको आधारमा माइलस्टोन भुक्तानी १५ दिन भित्र चेक मार्फत भुक्तानी गरिनेछ साथै नेपाल सरकारको नियम  अनुसार कर कट्टी गरिनेछ।

६. प्राप्त शिलबन्दी कोटेशन स्वीकार गर्ने वा नगर्ने वा आंशिक रूपमा मात्र स्वीकार गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ।

७. कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा वा कोटशनको सँग सम्बनिधत आवश्यक कागजातहरू माग गर्नका लागि बुदाँ ३ मा रहेको आवश्यक कागजात संलग्न गराई यस संस्थाको खरिद शाखामा सम्पर्क गरी माग गर्न सकिन्छ वा संस्थाको खरिद समितिको Emai ID [email protected] बाट पनि माग गर्न सकिन्छ साथै उक्त कोटेशन संस्थाको खरिद समितिको Emai ID मा समेत पठाउन/बुझाउन सकिनेछ  ।

८. एकिकृत ग्रामिण विकास समाज (IRDS) कोटेशनमा पेश भएको दररेट अनुसार १ बर्ष अवधिको लागि सम्झौता गर्न लागिएको हुँदा सोहि अनुसार दररेट पेश गर्नुहुन अनुरोध गरिन्छ ।

९. शिलबन्दी कोटेशन खोल्ने मिति– २०८३/०४/२७ गते बुधवार दिनको १:०० बजे खोलिने छ ।

प्रस्तावनाहरू बुझाउने तथा सम्पर्क गर्ने ठेगाना :

कार्यालयको सम्पर्क ठेगाना

एकिकृत ग्रामिण विकास समाज (IRDS) बर्दिबास,महोत्तरी

सम्पर्क नं. ०४६ –५०१२६१,९८०१६६६४१५

Email

[email protected]

https://www.jobsnepal.com/shalbnatha-katashana-aahavanaka-sacana-143606

Other Jobs at MADE Nepal

Loading...

Similar Jobs

Loading...
7 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal