Quick Overview
- CategoryHealthcare & Medical
- LocationNationwide
- Job TypeMid Level
- Deadline2026-08-15
Job Description
Experience Required
Not Required
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७. रूपन्देही, नेपाल
आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलका लागि निम्न पदमा देहाय बमोजिम योग्यता पुगे का ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ५ दिन अर्थात २०८३/०४/२९ गते साझ ४:०० बजेभित्र आवेदनका लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. पद
मेडिकल अधिकृत (Medical Officer)
संख्या
१ जना
२. न्यूनतम शैक्षिक योग्यता :मान्यता प्राप्त शिक्षण संस्थाबाट MBBS उत्तीर्ण भई सम्बन्धीत परिषदमा दर्ता कायम रहेको हुनुपर्नेछ ।
सेवाको प्रकार
विशेष सेवा करार
३. आवेदन शुल्क (फिर्ता नहुने गरि रु.१,०००/-अस्पतालको प्रशासन शाखामा नगद जम्मा गरि आवेदन फारमको माध्यमबाट प्रत्यक्ष रूपमा वा निम्न बैंकमा जम्मा गरेको भौचर संलग्न गरि online विधिबाट आवेदन गर्न सकिनेछ।)
नाम
AMDA NEPAL SCWH
खाता नं
०१३१०५३८१६०
बैंक
सिद्धार्थ बैंक लि. बुटवल
Other Jobs at सिद्धार्थ बाल तथा महिला अस्पताल
Similar Jobs
Scan to open on your phone · Download QR