This job has expired and is no longer accepting applications — see similar active jobs below.
पोषण, कृषि तथा बजारीकरण सहजकर्ता full-time
Surkhet Posted Aug 11, 2026 Apply by Aug 17, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationSurkhet
  • Job TypeFull Time
  • Deadline2026-08-17

Job Description

सुन्दर नेपाल संस्था, सुर्खेत

कर्मचारी पदपूर्ति सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशन मिति: २६ श्रावण २०८३, (११ अगस्ट २०२६)

सुन्दर नेपाल संस्था (BNA), सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal र  iDE को संयुक्त साझेदारीमा सुन्दर नेपाल संस्थाको सहजीकरणमा Nurture Every Future:- POSHAN Nepal Project सुर्खेत जिल्लाको ५ वटा पालिकाहरुमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारीकरण, लैगिक समानता र सामाजिक समावेशिकरणका लागि लक्षित बर्गहरुको व्यबहारमा रुपान्तरण गर्दै पूर्ण क्षमताको विकासका लागि सुर्खेत जिल्लाको वराहताल गाउपालिका,  वीरेन्द्रनगर,  भेरीगंगा,  गुर्भाकोट र लेकवेशी नगरपालिकामा परियोजना लागू भइरहेको छ । यस परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।

नोट: वीरेन्द्रनगर नगरपालिकाका स्थानियलाई विशेष प्राथमिकता दिइने छ।

दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरुः

१. नेपाली नागरिकताको प्रमाण—पत्र

४. शैक्षिक प्रमाण—पत्रको प्रतिलिपि र यस भन्दा अघि काम गरेको अनुभव पत्र ।

३.अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV) र निबेदन पत्र (Cover letter).

४. दुई पाग्रे सवारि साधनको ईजाजत पत्र भएकालाई विशेष प्राथामिकता दिईने छ ।

माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा ईमेल [email protected] मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिबद्ध रहेको छ ।

दरखास्त दिने अन्तिम मिति: ०१ भाद्र २०८३ (१७ अगस्ट २०२६) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ०५:०० बजेसम्म आवेदन दिन सकिनेछ ।

For Detailed JD, click on the link below

JD_Agriculture, Livelihood and Marketing Facilitator

थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्न सकिने छ।

सुन्दर नेपाल संस्था

वीरेन्द्रनगर–८ आवासक्षेत्र, सुर्खेत

फोन न

०८३–५२०९२६/५२३५३०,

वा ईमेल

[email protected] / website: www.sundarnepal.org.np

https://www.jobsnepal.com/pashhanae-kashha-tatha-bjarakaranae-sahajakarata-143641

Other Jobs at Welthungerhilfe

Loading...
38 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

This job has expired