परामर्शकर्ता आह्वानको सूचना full-time
Nationwide Posted Aug 11, 2026 Apply by Aug 17, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-08-17

Job Description

परामर्शकर्ता आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति: २०८३ साउन २६ गते

विषय

प्रस्तावनाआह्वानको सूचना ।

उपरोक्त सम्बन्धमा Save The Children र पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट द्वारा सञ्चालित Improved Cook Stove परियोजनामा Household Base Line Survey Training and Base Line Kitchen Performance Test का लागि परामर्शकर्ता तथा प्रशिक्षक आवश्यक पर्ने  भएकोले नेपाल सरकारबाट परामर्शकर्ता सेवासँग सम्बन्धित कार्यको इजाजत प्राप्त निम्न लिखित शर्तको अधिनमा रहि कार्य गर्नका लागि इच्छुक परामर्शकर्ता बाट सूचना आह्वान गरिएको छ ।

सूचना  प्रकाशन भएको मितिले ७ औँ  दिन अर्थात मिति २०८३ भाद्र १ गते ५ बजे सम्म यस संस्थाको कार्यालयमा वा आधिकारीक इमेलमा दर्ता गराई सक्नु पर्ने छ ।

प्रस्तावना पेश गर्ने इमेल

[email protected]

प्रस्तावना पेश गर्ने ठेगाना: छेडागाड नगरपालिका-५ थलह, जाजरकोट

सेवा उपलव्ध गराउनु पर्ने स्थान: छेडागाड नगरपालिका-५ थलह, जाजरकोट

दर रेटका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू:

१. स्थाई लेखा नम्बर र मु.अ. करमा दर्ता भएको हुनुपर्ने ।

२. आ.व. २०८२/२०८३ सम्मको आयकर चुक्ता भएको प्रमाण पत्र लिएको हुनुपर्ने ।

३. व्यवसाय सेवा दर्ता र नविकरणको प्रमाण पत्रहरु हुनुपर्ने ।

४. परामर्शकर्ता सेवा सम्बन्धी कार्य अनुभव भएको हुनुपर्ने ।

Consultancy Service for Household Base Line Survey

Training and Base Line Kitchen Performance Test

NOTE: After training to enumerators, finally, the ICS baseline survey will be done by the partner organization.

ToR_ICS_Baseline_Assessment_PTYSM

Consultancy Proposal Form_PTYSM

थप जानकारीका लागि

पाँचतारा युवा संरक्षक मञ्च

छेडागाड नगरपालिका-५ थलह, जाजरकोट

कार्यालयको सम्पर्क नं. ९८६७२०३४०५ /९८४८०३६९५६ मा फोन गरी जानकारी प्राप्त गर्न सकिन्छ ।

https://www.jobsnepal.com/paramarashakarata-aahavanaka-sacana-143645

Other Jobs at APEIRON

Loading...

Similar Jobs

Loading...
11 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal