बोलपत्र Vehicle full-time
Bhaktapur Posted Aug 14, 2026 Apply by Aug 28, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationBhaktapur
  • Job TypeFull Time
  • Deadline2026-08-28

Job Description

एसओएस बालग्राम नेपालका लागि क्याटलग सपिङ प्रक्रियाका

आधारमा सवारी साधन खरीद सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः २०८३ साउन २९ गते

एसओएस बालग्राम नेपालका लागि आवश्यक सवारी साधन क्याटलग सपिङ बिधी बमोजीम खरीद गर्नु पर्ने भएकोले इजाजत प्राप्त अधिकृत विक्रेताले यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिन भित्र उत्पादनको आधिकारिक स्पेसिफिकेसन, गुणस्तर, मुल्य, सुविधा सहितको विवरण (क्याटलग वा समान विवरणको दस्तावेज) र आर्थिक बर्ष २०८१/८२ सम्मको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी समेत राखी यस कार्यालयको निम्न ठेगानामा शिलबन्दी प्रस्ताव पेश गर्न हार्दिक आह्वान गर्दछौं । रीत नपूगी र निर्धारित समय पश्चात प्राप्त प्रस्तावलाई आवश्यक प्रक्रियामा सामेल गरिने छैन ।

आवश्यक थप सुचना, विस्तृत जानकारी र सवारी साधानको टेक्निकल स्पेसिफिकेसनका लागि संस्थाको वेबसाईट  www.sosnepal.org.np/notice हेर्नुहोस ।

एसओएस बालग्राम नेपाल

राष्ट्रिय कार्यालय, सानोठिमी, भक्तपुर

सम्पर्क नम्बर

०१—५९७०४२८

https://www.jobsnepal.com/blpatara-vehicle-143685

Other Jobs at People in Need

Loading...

Similar Jobs

Loading...
7 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal