ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनद्वारा आशय पत्र आह्वान full-time
Kathmandu Posted Aug 14, 2026 Apply by Aug 29, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-08-29

Job Description

ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनद्वारा आशय पत्र आह्वान

(प्रकाशन मितिः २०८३।४।३०)

ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशन अपाङ्गता भएका र अन्य संकटासन्न समुदायको समावेशी विकासको क्षेत्रमा विशेषज्ञता भएको अन्तराष्ट्रिय गैर–सरकारी, गैर–धार्मिक, गैर–राजनीतिक र गैर–नाफामूलक संस्था हो । यो सन् १९८२ मा फ्रान्समा स्थापित भएको संस्था हो र हाल ६३ देशहरूमा काम गर्दै आएकोे छ । ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशन नेपालले सन् २००० देखि समाज कल्याण परिषद्सँगको सम्झौता स्थानीय साझेदार संस्थाहरूसंगको साझेदारीमा अपाङ्गता भएका र संकटासन्न व्यक्तिहरूको जीवनस्तर सुधार गर्नको लागी सामाजिक समावेशीकरण, स्वास्थ्य तथा पुनस्र्थापना, सामाजिक सुरक्षा तथा विपद् जोखिम न्यूनीकरणको क्षेत्रहरूमा निरन्तर काम गर्दै आएको छ ।

हाल यस संस्थाले समुदायमा आधारित समावेशी विपद जोखिम न्यूनीकरण, जलवायु उत्थानशील परियोजना कार्यान्वयनका लागि गैर–सरकारी संस्था वा अपाङ्गता भएका व्यक्तिहरुको संस्था (Organization of Persons with Disabilities- OPD) बाट आशय पत्र आव्हान गरेको छ ।

आशय पत्र पेश गर्ने आवश्यक मापदण्ड निम्नअनुसार छन्ः

1.2. HI_Nepal_Prescribed Format for Organizational Profile

उल्लेखित मापदण्डहरू पूरा गरेका इच्छुक संस्थाहरूले लिंकबाट साझेदारीका लागि कार्यक्षेत्र सम्बन्धी विवरण (TOR) तथा आवेदन फाराम डाउनलोड गरी, आवेदन फाराम भरी, “ Expression of Interest (EOI)” विषय लेखि इमेल [email protected] मार्फत 29th August 2026 भित्र पेश गर्नुपर्ने छ ।

आवेदन फारम बुँदा १२ मा उल्लेख गरिएको अनुसारका दस्तावेजहरु यस आशयपत्र साथ समावेश हुनुपर्ने छ ।

नोट: प्रारम्भिक छनौटमा परेका आवेदक संस्थाहरुलाई मात्र प्रकृयामा आवद्ध गरिनेछ ।

https://www.jobsnepal.com/hayanaedakayapa-inataranashanal-fadarashanathavara-aashaya-patara-aahavana-143697

Other Jobs at Sunaulo Parivar Nepal

Loading...

Similar Jobs

Loading...
9 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal