Residential Hostel Warden full-time
Kaski Posted Aug 19, 2026 Apply by Sep 3, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationPokhara
  • Job TypeEntry Level
  • Deadline2026-09-03

Job Description

Experience Required

More than 1 year

दिदी बहिनी बचाऊ कास्की नेपाल

पोखरामा अवस्थित गैर सरकारी संस्था दिदी बहिनी बचाऊ कास्की नेपालको लागि एक जना बालिका तथा किशोरीहरुको आवासीय संरक्षणका लागि जिम्मेवार, अनुशासित र बालबालिकाहरुप्रति संवेदनशील महिला आवासीय होस्टेल वार्डेन (Residential Hostel Warden) आवश्यक परेकोले वार्डेन काममा दखल भएको, होस्टेलको दैनिक व्यवस्थापन र सरसफाइमा समन्वय गर्ने, आवश्यक अभिलेख राख्न सक्ने ईच्छुक नेपाली महिलाहरुले आफ्नो पेशागत अनुभव समेतको व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहितको निवेदन यो सूचना प्रकाशित भएको मितीले १५ दिनभित्र आवेदन दिनु हुन अनुरोध गरिन्छ ।

उमेर

- ३०-४० वर्षसम्म

तलब

- संस्थाको नियमअनुसार

शैक्षिक योग्यता :- न्यूनतम एस. ई. ई पास भएको, बालिका तथा किशोरीहरुसँग काम गरेको अनुभवी तथा तालिम प्राप्त ईच्छुक महिलाहरुले आफ्नो आवश्यक कागजात सहित सिलबन्दी खाममा राखी यस संस्थाको कार्यालयमा बुझाउन वा निवेदन दिन सक्नुहुनेछ ।

Other Jobs at SOS Bahini Kaski Nepal

Loading...

Similar Jobs

Loading...
13 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob