तथ्यांक संकलक (Data Enumerator) full-time
Dhading Posted Aug 19, 2026 Apply by Aug 25, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationDhading
  • Job TypeFull Time
  • Deadline2026-08-25

Job Description

धादिङ उद्योग वाणिज्य संघ

करारमा तथ्यांक संकलक (Data Enumerator) आवश्यकता सम्वन्धी सूचना

बिज्ञापन नं. ००१ – ०८३/०८४

प्रकाशन मितिः २०८३।०४।२५

धादिङ उद्योग वाणिज्य संघलाई तपशील बमोजिम तथ्यांक संकलक (Data Enumerator) आवश्यक भएकोले यो सूचना गरिएको छ ।

१. आवश्कता सम्वन्धी विवरण

क) पद

तथ्यांक संकलक (Data Enumerator)

ख) पद संख्या : २ (दुई) जना (धादिङको संघीय निर्वाचन क्षेत्र नं १ र २ का लागि १/१ जना, सम्बन्धित क्षेत्रका उमेदवारहरूलाई प्राथमिकता दिइने छ )

ग) न्युनतम योग्यता र कार्यानुभव

२. सेवा सुविधा : संघको नियमानुसार हुनेछ ।

३. कामको अवधि

३ महिना मात्र ।

४. दरखास्त दिने अन्तिम मिति : २०८३/०५/९ गते कार्यालय समय भित्र ।

५. परिक्षाको किसिम : अन्तवार्ता र प्रयोगात्मक ।

६. आवश्यक कागजातहरू : निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, सम्वन्धित विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपी धादिङ उद्योग वाणिज्य संघको इमेल वा कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ ।

नोट : प्रारम्भिक छनौटमा परेका उम्मेद्वारहरूलाई मात्र परीक्षामा समावेश गराइनेछ । रीत नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन । स्थानीय, महिला, दलित तथा सिमान्तकृतलाई प्राथमिकता दिइने छ । कर्मचारी छनौटको सर्वाधिकार धादिङ उद्योग वाणिज्य संघमा रहने छ ।

धादिङ उद्योग वाणिज्य संघ

सम्पर्कः ०१०–५२०१२०

इमेलः [email protected]

https://www.jobsnepal.com/tathayaka-sakalka-data-enumerator-143750

Other Jobs at Nepal Disabled Women Association

Loading...

Similar Jobs

Loading...
12 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal