Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-09-03
Job Description
प्रथम पटक प्रकाशित मिति २०८३/०५/०४
कर्मचारी सम्बन्धी आवश्यकता सूचना ।।।
महाशिला गाउँपालिका, पर्वत र हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा विकासका लागि वातावरणीय संरक्षण सेवा नेपाल (इन्प्रेड)को साझेदारीमा सञ्चालन हुने “तरकारी मुल्य श्रृखलामा नविनताका माध्यमबाट ग्रामिण महिला उद्यमीहरूको प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि परियोजना (“Enhancing Competitiveness of Rural Women Entrepreneur Through Innovation in Vegetable Value Chains“) अन्तर्गत असल कृषि अभ्यास (GAP) कार्यक्रम संचालनका लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरूको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले १५ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।
१. पदः परियोजना संयोजक
पद संख्याः १ जना
न्युनतम शैक्षिक योग्यता र अनुभव
मुख्य जिम्मेवारी
२. पद
कृषि प्राविधिक
पद संख्या
१ जना
न्युनतम शैक्षिक योग्यता र कार्यानुभव
मुख्य जिम्मेवारी
सेवा सुविधा: विकासका लागि वातावरणीय संरक्षण सेवा नेपाल (इन्प्रेड) संस्थाको नियमानुसार हुनेछ ।
परिक्षाको किसिम: लिखित अन्तर्वार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।
दरखास्त दिने अन्तिम मिति
२०८३/०५/१८
आवश्यक कागजातहरूः कुन पदमा आबेदन गरेकोहो सो को विवरण समेत खुल्ने गरि निबेदन व्यक्तिगत विवरण (बायोडाटा) शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धीत विषयको कार्यनुभव पत्र पासपोर्ट साईजको फोटा र अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपी इन्प्रेड नेपालको इमेल [email protected] मार्फत वा संस्थाको कार्यालय कुश्मा नगरपालिका वार्ड नं.६ हलचोकमा दरखास्त बुझाउनु पर्ने छ ।
नोटः– प्रारम्भीक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित परिक्षमा समावेश गराईने छ । रित पुर्वक म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाहि गरिने छैन । कर्मचारी छनौटको सर्वाधिकार विकासका लागि वातावरणीय संरक्षण सेवा नेपाल (इन्प्रेड) को रहने छ ।
पदपुर्ति समिति
बिकासका लागि वातावरणीय संरक्षण सेवा (इन्प्रेड) नेपाल
कुश्मा नगरपालिका वार्ड नं ५
https://www.jobsnepal.com/parayajana-sayajaka-kashha-paravathhaka-143782
Other Jobs at Bagmati Welfare Society Nepal(BWSN)
Similar Jobs
Scan to open on your phone · Download QR