निर्माण सामग्री खरिद सम्बन्धि सार्वजनिक कोटेशन आह्वानको पुन: सुचना full-time
Nationwide Posted Aug 21, 2026 Apply by Aug 27, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-08-27

Job Description

सेभ द सप्तरी

Sustainable Actions For Affordable and Inclusive WASH (SAFAI) Chhinnmasta

राजबिराज नगरपालिका वडा नं. ६, सिरहा रोड, सप्तरी, नेपाल

निर्माण सामग्री खरिद सम्बन्धि सार्वजनिक कोटेशन आह्वानको पुन: सुचना

तेश्रो पटक प्रकाशित मितिः भदौ ०५, २०८३ (२१ अगस्त २०२६)

सेभ द सप्तरी र Habitat for Humanity Nepal को साझेदारीमा संचालन भइरहेको Sustainable Actions For Affordable and Inclusive WASH (SAFAI) परियोजना अन्तर्गत छिन्नमस्ता गाँउपालिका भित्रमा अतिविपन्न परिवारहरूलाई सुविधा सम्पन्न १०० वटा शौचालय तथा १०० वटा  हातेकल  निर्माण गर्न लागिएकोमा आवश्यक निर्माण सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले नियमानुसार दर्ता भएका फर्म कम्पनी, सप्लायर्सहरूलाई उक्त परियोजनाको लागि दरभाउ प्रस्ताव पेश गर्न यो ७ (सात) दिने सार्वजनिक कोटेशन को सुचना प्रकाशित गरिएको छ । इच्छुक फर्म/कम्पनी/सप्लायर्सले कार्यालय समय भित्र आई परियोजनाको लागी चाहिने समाग्रीको विवरण लिन सकिनेछ । यस सम्बन्धि थप जानकारी आवश्यक भए सेभ द सप्तरी को केन्द्रीय कार्यलय सिरहा रोड, राजबिराज वडा नं. ६ जि.स.स को उत्तर ढोका नजीक, (०३१—५३०९४२/९८०१५५६६७६) मा सम्पर्क गर्न सकिनेछ ।

१. दरभाउ पेश गर्नुपर्ने :— तेश्रो पटक प्रकाशन भएको मितिले सातौं दिनको वेलुका ५ बजे सम्म उक्तदिन कार्यालय विदा भए भोली पल्ट सोहि समय भित्र दरभाउ पेश गनु‘पर्ने छ ।

२. दरभाउ पेश गर्ने स्थानः— सेभ द सप्तरी, केन्द्रिय कार्यालय सिरहा रोड, राजबिराज वडा नं. ६, जि.स.स को उत्तर ढोका नजिक

३. खरिद गरिने सामानको गुणस्तर दरभाउ को निर्णय, आशिंक वा पुरा परिमाण खरिद गर्ने आदी सम्पूर्ण निर्णय को अधिकार सेभ द सप्तरी संग रहने छ र सो निर्णय दरभाउ पेश गर्ने सवैलाई मान्य हुनुपर्ने छ साथै निम्न कागजातहरू Quotation संगै पेश गर्नुपर्नेछ – पान दर्ता प्रमाणपत्र, कर चुक्ता, कम्पनी/व्यावसाय दर्ता प्रमाणपत्रहरूको प्रतिलिपी ।

४. समयमा तथा नियमानुसार पर्न नआएका संलग्न गर्नुपर्ने कागजात नबुझाएका तथा खामबन्दी नगरी बुझाएका दरभाउ माथी कुनै कारवाही हुने छैन ।

RFQ- Construction materials.xlsx

https://www.jobsnepal.com/naramanae-samagara-kharatha-samabnathha-saravajanaka-katashana-aahavanaka-pana-sacana-143795

Other Jobs at CIMMYT International

Loading...

Similar Jobs

Loading...
4 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal