Quick Overview
- CategoryOther Opportunities
- LocationBhaktapur
- Job TypeFull Time
- Deadline2026-08-28
Job Description
दोश्रो पटक प्रकाशित मितिः २०८३/०५/०६
एसओएस बालग्राम नेपालद्वारा सञ्चालित परियोजनाहरूका लागि आवश्यक सवारी साधन खरीद गर्नु पर्ने भएकोले इजाजत प्राप्त अधिकृत विक्रेताले यो सुचना प्रकाशित भएको मितिले सात दिन भित्र उत्पादनको आधिकारिक स्पेसिफिकेसन, गुणस्तर, मुल्य, सुविधा सहितको विवरण (क्याटलग वा समान विवरणको दस्तावेज) र आर्थिक बर्ष २०८१/८२ सम्मको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी समेत राखी यस कार्यालयको निम्न ठेगानामा शिलबन्दी प्रस्ताव पेश गर्न हार्दिक आह्वान गर्दछौं । रीत नपूगी र निर्धारित समय भन्दा पश्चात प्राप्त प्रस्तावलाई आवश्यक प्रक्रियामा सामेल गरिने छैन ।
विस्तृत सूचना तथा बोलपत्र सम्बन्धी सामग्रीका लागि यहा क्लिक गर्नु होला ।
एसओएस बालग्राम नेपाल
राष्ट्रिय कार्यालय, सानोठिमी, भक्तपुर
सम्पर्क नम्बर
०१—५९७०४२८
https://www.jobsnepal.com/blpatara-aahavana-samabnathha-sacana-143794
Other Jobs at CIMMYT International
Similar Jobs
Scan to open on your phone · Download QR