ओम बचत तथा ऋण सहकारी संस्था लि.
प्रशासनिक सहायक full-time
Nationwide Posted Aug 25, 2026 Apply by Aug 31, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeEntry Level
  • Deadline2026-08-31

Job Description

Experience Required

More than 1 year

ओम बचत तथा ऋण सहकारी संस्था लि.

प्रकाशित मितिः २०८३३०५/०९

यस ओम बचत तथा ऋण सहकारी संस्था लि. का लागि निम्न लिखित कर्मचारीको आवश्यकता भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित मितिले १० दिनभित्र संस्थाको कार्यालयमा रितपूर्वकको दरखास्त आव्हान गरिन्छ ।

१) विज्ञापन नं

०१/०७३/०७४

२) पद

प्रशासनिक सहायक

३) संख्या

एक

४) शैक्षिक योग्यता: सम्बन्धित विषयमा प्रमाणपत्र तह वा +२ उत्तीर्ण ।

५) बान्छनीय योग्यता: कम्प्युटर डिप्लोमा गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १ वर्षको कार्य अनुभव प्राप्त ।

६) पेश गर्नुपर्ने कागजात: नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र ।

७) दरखास्त दस्तुर

रु ५००/-

८) दरखास्त दिने अन्तिम मिति

२०८३/०५/१८

९) सम्पर्क मिति

२०८३/०५/२२

१०) परीक्षाको किसिम: अन्तर्वार्ता तथा प्रयोगात्मक परीक्षा ।

११) अन्तर्वार्ता मिति: पछि प्रकाशन गरिने छ ।

१२) तलब तथा सुविधा: संस्थाको नियमानुसार ।

(१३) उमेर हद:  आवेदन दिने मितिसम्म १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको । संस्थाबाट उपलब्ध हुनेछ ।

१४) दरखास्त फारम:  संस्थाबाट उपलब्ध हुनेछ ।

Other Jobs at ओम बचत तथा ऋण सहकारी संस्था लि.

Loading...

Similar Jobs

Loading...
1 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob