श्री बागेडांगी त्रिदेवी बहुउद्देश्यीय सहकारी संस्था लि.
कर्जा प्रमुख full-time
Nationwide Posted Aug 26, 2026 Apply by Aug 28, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeMid Level
  • Deadline2026-08-28

Job Description

Experience Required

Not Required

श्री बागेडांगी त्रिदेवी बहुउद्देश्यीय सहकारी संस्था लि.

प्रथम पटक प्रकाशित मितिः २०८३/०५/०७ गते

यस श्री बागेडाँगी त्रिदेवी बहुउद्देश्यीय सहकारी संस्था लि. अर्जुनधारा नपा-५ लक्ष्मीपुर झापाको कार्यालयका लागि तपशिल बमोजिमको कर्मचारी आवश्यक परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त दिनुहुन यसै सूचनाद्वारा जानकारी गर्दछौं ।

विज्ञापन नं

१-२०८३ / ०८४

पद

कर्जा प्रमुख

आवश्यक संख्या

१ (एक)

सेवाको किसिमः करार

शैक्षिक योग्यता: स्नातक तह वा सो सरह उत्तीर्ण, कम्प्युटर सम्बन्धी दक्ष ज्ञान भएको, मोटरसाइकल स्कुटर चालक अनुमति पत्र ( अनिवार्य )

आवेदको उमेर २० वर्ष पूरा भई ४० वर्ष ननाघेको

परीक्षाको किसिम : लिखित, मौखिक र प्रयोगात्मक

दरखास्त शुल्क : रु. ५००/- (दरखास्त शुल्क फिर्ता हुने छैन ।)

दरखास्त दिने अन्तिम मिति : २०८३/०५/०७ गते आइतबारदेखि १२ गते शुक्रबार दिउँसो २:०० बजेसम्म ।

तलब तथा अन्य सुविधा संस्थाको नियमानुसार हुनेछ ।परीक्षा हुने मिति सम्पर्क गरिने छ ।

Other Jobs at श्री बागेडांगी त्रिदेवी बहुउद्देश्यीय सहकारी संस्था लि.

Loading...

Similar Jobs

Loading...
0 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob