आपूर्तिकर्ता सूची (Vendor Registration) मा सूचीकृत हुने सम्बन्धी सूचना full-time
Nationwide Posted Aug 31, 2026 Apply by Sep 30, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • EducationSLC / SEE
  • Deadline2026-09-30

Job Description

Rural Development and Awareness Society (RUDAS) Nepal is an exclusive service-oriented non-governmental organization (NGO), registered in District Administrative Office, Rolpa, Nepal in 2061 getting registration No.73/061/062. It was affiliated with Social Welfare Council (SWC), Nepal with affiliation No. 17550/061/062. The branch of the organization has been legally established in 2067 BS in Ghorahi of Dang District. The main vision of establishing the organization was to foster communities mobilizing them to use resources for the betterment of their existing situation. Since the date of establishment, the organization has been working with the targeted communities rigorously and continuously sometimes being a volunteer and most often with the support of different funding development partners. For running following project in Rolpa district we are seeking staff in various positions as given below.

आपूर्तिकर्ता सूची (Vendor Registration) मा सूचीकृत हुने सम्बन्धी सूचना

प्रकाशन मिति

२०८३/०५/१३

ग्रामीण विकास तथा चेतना समाज (रुडास) नेपाल विगत दुइ दशक देखि सामाजिक न्याय र बिकासका  क्षेत्रमा विकास साझेदार तथा सरकारी निकायहरूसँगको साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको गैरसरकारी संस्था हो । आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक पर्ने विभिन्न बस्तु तथा सेवा बिक्रि/आपूर्ति गर्न कानुन बमोजिम दर्ता भएका इच्छुक तथा योग्य आपूर्तिकर्ता तथा सेवा प्रदायकहरूले संस्थाको बस्तु तथा सेवा बिक्री/आपूर्तिकर्ता सूची (Pre-Qualified Vendor List) मा सूचीकृत हुनका लागि आवेदन पेश गर्न आह्वान गरिन्छ।

सूचीकृत गरिने सामग्री तथा सेवाका क्षेत्रहरू

आवेदनसँग संलग्न गर्नुपर्ने कागजातहरू

१. संस्था वा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

२. आर्थिक बर्ष २०८२/२०८३ सम्म नवीकरण प्रमाणपत्र

३. स्थायी लेखा नम्बर (PAN) वा मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र

४. पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र

५. सञ्चालक वा प्रोप्राइटरको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

६. कम्पनी प्रोफाइल (लागू हुने अवस्थामा)

७. सम्बन्धित क्षेत्रको अनुभव तथा कार्यसम्पादन विवरण (लागू हुने अवस्थामा)

८. आफुले बस्तु तथा सेवा बिक्रि तथा आपूर्ति गर्न चाहेको क्षेत्र सहितको निबेदन

आवेदन पेश गर्ने तरिका

इच्छुक आपूर्तिकर्ताले आवश्यक कागजातहरू सहित २०८३/०५/२७ गते कार्यालय समयभित्र कार्यालयमा आवेदन पेश गर्न सक्नेछन वा PDF फाइल [email protected] इमेल मार्फत पेश गर्न सक्नेछन्।

आवेदन पेश गर्ने ठेगाना

रुडास नेपाल, रोल्पा नगरपालिका वडा नं २ लिबाङ,

रुडास नेपालले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी योग्य आपूर्तिकर्ताहरूलाई संस्थाको आपूर्तिकर्ता सूचीमा सूचीकृत गर्नेछ । सूचीकृत आपुर्तिकता खरिद नीति तथा प्रचलित कानुन बमोजिम आवश्यकता अनुसार प्रतिस्पर्धात्मक खरिद प्रक्रियामा सहभागी हुनुपर्ने छ ।

https://www.jobsnepal.com/aaparatakarata-saca-vendor-registration-ma-sacakata-hana-samabnathha-sacana-143911

Other Jobs at RUDAS Nepal Rolpa

Loading...

Similar Jobs

Loading...
24 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal