Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-09-15
Job Description
कर्मचारी आवश्यकता सम्बन्धमा
मिति
२०८३/०५/१५
यस कमलामाई सामाजिक उधमी महिला दुग्ध सहकारी संस्था लिमिटेड क.न.पा - ४, सिन्धुली (दुग्ध तथा दुग्धजन्य पदार्थ , पशु दाना तथा सइलेज उत्पादन र बिक्री वितरण र वचत तथा ऋणको कारोवार गर्ने संस्था) को व्यवसायलाइ व्यवस्थित, व्यवसायिक र प्रतिस्पर्धी र दैनिक आर्थिक कारोवार, वचत तथा ऋण र जिन्सी खाताहरू व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि एक जना दक्ष अनुभवी र लगनशिल व्यवस्थापक र एक जना दक्ष अनुभवी लेखा सहायक आवश्यक परेको हुदाँ योग्य नेपाली नागरिकहरूवाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रितपूर्वकको आवेदन आह्वान गरिन्छ ।
बि.नं. ०१। ०८३।०८४ व्यवस्थापक आवश्यक संङ्ख्या : १
नोट
महिलालाई प्राथमिकतम दिइने छ ।
बि.नं. ०१। ०८३।०८४ लेखा सहायक आवश्यक संङ्ख्या : १
आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू
आवेदन दिने ठेगाना
कमलामाइ सामाजिक उधमी महिला दुग्ध सहकारी संस्था लिमिटेड
सम्पर्क नं.
९८१९६७८९०६ , ९८४४०४५२७८
इमेल
(नोट : प्रारम्भिक छनोटमा परेका उम्मेद्वाराहरूलाइ मात्र कम्प्युटर परीक्षा र अन्तर्वार्ताको लागि सम्पर्क गरिने छ । रित नपुगी वा म्याद नाघि आएका अवेदनहरू स्वीकृत गरिने छैन ।)
.....................................................
शान्ता थापा
पदपूर्ती संयोजक
https://www.jobsnepal.com/karamacara-aavashayakata-samabnathhama-143932
Other Jobs at KOSHISH
Similar Jobs
Scan to open on your phone · Download QR